![]() |
कुमार अधिकारी हालः अष्ट्रेलिया |
कृपया
यो मेरो नितान्त निजी बिचार हो। यहाँ मेरो बिचार नै सर्वप्रिय हुनुपर्छ
भन्ने छैन "चरी" जन्म जात नै डन भयर जन्म ले को हैन । यो त पुलिस समाज र
राजनीति को खोल ओडेका नेता हरु बाट सिक्नी हो । अनि ,म एती भन्न चहानछु ।
हाम्रो देसका कुन्चाई नेता हरु अपरादिक किर्याकलाब मा छैन्नन ।
कुन्चाई
नेता हरु देस बनाछु भनेर आको छ कुन्चाई नेता राम्रो छन् देस बनाऊछु भन्नि
हरु पासपोर्ट बेच्नी देखि ले र केटि बेच्नी बिजुली चोर्नी जनता का छोराहरु
मार्नी सम छन् इनि हरु लाई चाई किन डन को उपादी देन । हिजो झोपडी मा बस्नी
हरु राजनीति मा आयपछि करोडोउ को महल मा बस्चन इनि हरु चाई देस को समाजको
शत्रु,देशद्रोही हैनन् । कोषले गर्दा डन जन्मिछन् एटा बच्चा लाई बाउ आमा ले
सिकाएर जे कुरानि सिक्नी हो. देस का टाउके हरुनै यस्ता छन् भनि कुन मान्छे
ले राम्रो सिक्छन आज एउटा डन मरेर के हुन्छ भोलि फेरी १००० ओटा जन्मिन्छ ।
धादिंगमा अर्को डन छ कोस्ले जन्मायो उसलाई पुलिसको ज्याजति ले जन्माको हो
कुनै आमा को पेट बाट मान्छे कुर भएर जन्मिदैन आज चरी लाई झुटो इनकाउन्टर
गर्यो के भोलि अरुलाई गर्नी देस को आदालत किन चाह्यो पुलिस को राज हुदा
हुदै ,आज देसले देको नाम चरी" नामक एउटा अपराधी र समाजको शत्रु,देशद्रोहीको
मात्र मृत्यु भएन । एक नागरिक, नेपालको छोरो अनि एक युवक एउटा आमा को कोख
अवशान भयो । पक्कै पनि आँखा रसाए । तिन्की आमा र परिवार शोक र सन्तापले
बिव्हल बने। यसो हुनु भनेको गलत संरक्षण र गलत सुझाव अनि स्वार्थी राजनीति र
घृणित नेताका दुष्ट नियत र लालचको प्रतिफल हो । कठै ! ती अनजान आमा अनि
दिदि बोहिनि कति छाती पिटी पिटी रुँदी हुन् यतिखेर । चोर,गुण्डा,नालायक जे
भएपनी एक आमाको निम्ति सन्तान भनेको मुटुको टुक्रा हो । यसैले समग्रमा मेरो
आशय यही हो कि "चरी"को मृत्यु झैँ अब फेरि बाटो बिराएका कोइ पनि
युवाहरूको मृत्युको संघार टेक्न विवश नहोस बरु उनको गल्ती र अनजान बाटो
छाडेर सही बाटो मा लेऔन सकुन,अब "चरी" हत्याकाण्ड वा दोहोरो भिडन्त जे सुकै
भएपनि यसैको बाहानामा अर्को नौटंकी नरचियोस् घट्ना हो अप्रत्याशित होस् वा
जसरी होस् घट्यो त्यस्को समाधान खोज्नुपर्छ । हुल्दंगा, तोडफोड, आगजनी
गरेर समस्याको समाधान हुँदैन । नोक्सानी भनेको देशकै सम्पत्तिको हुन्छ ।
कुनै नेताको व्यक्तिगत र कुनै प्रहरीको व्यक्तिगत हुँदैन । यदि गल्ती भएमा
जस्को गल्ती हो उस्ले सजाय अवश्य पाउँछ शायद । यो घटनालाई अझ तीव्र बनाउन
नेताहरूले असल भूमिका खेल्नु पर्छ न'की अझ आगो चर्काउने काम । दोषीलाई
कारबाही पक्कै हुन्छ यदि ऊ दोषीको भागीदार बन्यो भने नत्र बिना अर्थको
बादबिवादमा अल्झिएर देशमा कोकोहराम मच्चाएर देशमा अझ अशान्ति फैलाउनु
बुद्धिमत्ता होइन ,जे भयनी चरी" अर्थात् दिनेशको आत्माले चिर शान्ति पाउन् ।
बिक्षिप्त परिवार र निरीह आमालाई धैर्य धारण गर्ने क्षमता ईश्वरले प्रदान
गरून् हामी सबै नेपाली मिलि भग्मान संग प्राथना गरु ति आमा का लागि
0 comments:
Post a Comment