Monday, July 21, 2014

कार्यशैली सुधारौं जनता हाम्रै पक्षमा–भण्डारी
धादिङबेसी । एकीकृत नेकपा माओवादी धादिङका नवनिर्वाचित अध्यक्ष रामबहादुर भण्डारीले कार्यकर्तालाई कार्यशैलि सुधार्न अनुरोध गर्नुभएको छ ।  हामी आफ्नै कार्यशैलिका कारण वर्गिय धरातल गुमाएका जस्तो भएका छौ, अब हाम्रो कार्यशैलि पार्टी नीति र सिद्धान्तभन्दा बाहिर जानु हुदैन जनता हाम्रै पक्ष्मा छन् बिहिवार धादिङबेसीमा भएको आन्तरीक वैठकमा कार्यकर्तालाई निर्देशन दिदै उक्त भनाई राख्नु भएको हो ।
भण्डारीले माथिबाट के योजना आउँछ हेरेर बस्ने बानी त्याग्नु पछर्, नीति प्रधान हो पार्टी नीति र सिद्धान्तमा रहेर अब हामी योजना बनाउँछौ, जुन योजना जनप्रिय हुने छन् । तपाईहरु कार्यकर्ता मात्र होईन जिल्ला संचालन गर्ने नेता हो । अब हामी राजधानी र सदरमुकाम केन्द्रित भन्दा पनि आप्mनो कार्यक्षेत्र केन्द्रित बन्न कार्यकर्तालाई निर्देशन दिनु भएको थियो ।
०७१ बैशाख १३ र १४ मा सम्पन्न तेस्रो जिल्ला सम्मेलनद्धारा निर्वाचित जिल्ला समितिको पुर्ण बैठक ०७१ असार १४ र १५ गते सदरमुकाम धादिङबेसीमा सम्पन्न भएको थियो । बैठकले पदधिकारी, १७ सदस्यीय सचिवालय र १३ जना जिल्ला समिति मानोनित गरि ५१ जनाको पूर्ण जिल्ला समिति बनाई सम्पन्न भएको थियो ।  त्यसपछि ०७१ श्रावण २ गते राम बहादुर भण्डारीको अध्यक्षतामा र पोलिट ब्यूरो सदस्य तथा धादिङ इन्चार्ज क. हित बहादुर तामाङ शम्सेरको प्रमुख आतिथ्यता, केन्द्रिय सल्लाहाकार समिति सदस्य क.वेदनिधि अधिकारीको आतिथ्यमा सम्पन्न भएको भयो । बैठकले जिल्ला परिषद गठन देखि कार्यकर्ताको कार्यबिभाजन समेत गरेको एमाओवादी धादिङका सचिव विजय बुर्लाकोटीले बताउनु भएको छ । बुर्लाकोटीका अनुसार वैठकले भरत कोईरालाको अध्यक्षतामा २५ सदस्यीय सल्लाहकार समिति, २०९ जनाको जिल्ला परिसद बनाएको छ ।
कुन नेताले के के नेतृत्व लिए..
जिल्ला सल्लाहकार  १. अध्यक्ष–भरत कोइराला, २. होम बहादुर ढकाल–सचिव, ३. सुवर्ण प्रसाद उपाध्याय, सदस्यहरुः ४. होम नाथ कोइराला, ५. ढुण्ड बहादुर सिलवाल, ६. सुन माया थापामगर,७.नेत्र सिलवाल, ८. राजन खतिवडा, ९तेज बहादुर भण्डारी, १०. मान सिँह तामाङ, ११. राम बहादुर बस्याल, १२. लोक बहादुर बस्नेत, १३. शालीग्राम अर्याल, १४. श्री बहादुर तामाङ, १५. भगवती नेपाल, १६ रामकुमार श्रेष्ठ, १७. हरि बहादुर श्रेष्ठ, १८. एक बहादुर अधिकारी, १९. सोम दास श्रेष्ठ, २०. धु्रव विक्रम मल्ल, २१ विकास विश्वकर्मा, २२. घनश्याम अधिकारी, २३. ध्वज बहादुर गुरुङ, २४. हरि रुपाखेती, २५.देवराजआचार्य,
कार्यविभाजन ः
१. रामबहादुर भण्डारी,  जिल्ला अध्यक्ष– जिम्मेवारी समग्र
२. राजु नेपाल, जिल्ला उपाध्यक्ष– जिम्मेवारी स्कुलिङ विभाग
३. धन बहादुर बुर्लाकोटी, जिल्ला सचिव–जन वर्गिय संगठन ईन्चार्ज
४. मनराज भण्डारी–जिल्ला सह सचिव जिम्मेवारी उत्पादन विभाग र युवा इन्चार्ज
५. बीर बहादुर तामाङ, जिल्ला कोषाध्यक्ष– आर्थिक विभाग इन्चार्ज
६. सिर्जना रिजाल, सचिवालय सदस्य– महिला विभाग इन्चार्ज
७. राम थापा, सचिवालय सदस्य– पुुर्व जनमुक्ति सेना इन्चार्ज,
८. सुवास अधिकारी,सचिवालय सदस्य– युवा तथा आर्थिक विभाग
९. सन्तोष सिटौला, सचिवालय सदस्य– जन क्रान्तिका घाईते अपाङ्ग योद्धा  इन्चार्ज
१०. शंंकर अधिकारी, सचिवालय सदस्य– शिक्षा विभाग इन्चार्ज
११. रामसिंह तामाङ, सचिवालय सदस्य– इन्चार्ज लापा,सेर्तुङ, तिप्लिङ,  झार्लाङ,
१२.सम्बोले तामाङ, सचिवालय सदस्य– इन्चार्ज धुवाकोट, कटुन्जे सेमजोङ,
१३. दिपक विश्वकर्मा, सचिवालय सदस्य– दलित विभाग,
१४.कृष्ण थपलिया, सचिवालय सदस्य– आर्थिक, उत्पादन सहकारी, विकास निर्माण विभाग
१५. राजन रेग्मी, सचिवालय सदस्य– छत्रेदेउराली, नौविसे, इन्चार्ज
१६. ठाकुर पुडासैनी, सचिवालय सदस्य–  केवलपुर, गोगनपानी, कल्लेरी, इन्चार्ज
१७. झम्क परियार, सचिवालय सदस्य– नलाङ, कुम्पुर इन्चार्ज
१८. केशरी प्रसाद पन्त, जिल्ला सदस्य– जिल्ला कार्यलय सचिव
१९. शुशिला थापा, जिल्ला सदस्य– महिला विभाग
२० दिपा सिंखडा(जिल्ला सदस्य– महिला विभाग
२१. अर्जुन नगरकोटी(जिल्ला सदस्य– इन्चार्ज मुलपानी, बसेरी, बुढाथुम, फुलखर्क इन्चार्ज
२२. शुदर्सन बसौला(जिल्ला सदस्य– इन्चार्ज सल्यान्टार, आगीन्चोक, त्रिपुरेश्वर, सल्यानकोट
२३. ठाकुर गुरुङ, जिल्ला सदस्य– मार्पाक इन्चार्ज
२४. करिमान तामाङ, जिल्ला सदस्य– लापा, सेर्तुङ, झार्लाङ, तिप्लिङ,
२५. अमृत तामाङ, जिल्ला सदस्य– जिल्ला कार्यलय, विकास निर्माण
२६. टिकारामा तामाङ, जिल्ला सदस्य– इन्चार्ज, दार्खा, सत्यदेवि, रि, गुम्दी
२७. राम ढकाल, जिल्ला सदस्य– इन्चार्ज नगरपालीका वडा नं ११, १२ र १३
२८. प्रमोद पोख्रेल, जिल्ला सदस्य– इन्चार्ज नगरपालीका वडा नं ५, ६ र ७
२९. शंकर अधिकारी (खाल्टे), जिल्ला सदस्य–  इन्चार्ज खाल्टे
३०. चक्र बहादुर भण्डारी, जिल्ला सदस्य– इन्चार्ज नगरपालीका वडा नं १, २ र ४
३१. ध्रुव थापा, जिल्ला सदस्य– इन्चार्ज नगरपालीका वडा नं ३ संघ संस्था इन्चार्ज
३२ विश्वराज अधिकारी, जिल्ला सदस्य– नगरपालीका वडा नं १, २ र ४ इन्चार्ज
३३ रुद्र बहादुर खत्री, जिल्ला सदस्य–जिल्ला कार्यलय व्यवस्थापन विभाग
३४ सिताराम कोइराला, जिल्ला सदस्य– इन्चार्ज नगरपालीका वडा नं ८, ९र १०
३५. लक्ष्मी थापा, जिल्ला सदस्य– मगर राष्टिूय मुक्ति मोर्चा इन्चार्ज
३६. राजेश अधिकारी, जिल्ला सदस्य– इन्चार्ज खरी, ढोला
३७ प्रेम श्रेष्ठ, जिल्ला सदस्य– इन्चार्ज ज्यामरुङ, चैनपुर
३८ रामप्रसाद सापकोटा, जिल्ला सदस्य– पर्यटन तथा व्यवसायी काठमाण्डौ, आर्थिक, स्वास्थ्य विभाग
३९ सुदर्शन खतिवडा, जिल्ला सदस्य– प्रसारण तथा प्रकाशन विभाग इन्चार्ज
४० चन्द्र बहादुर सिलवाल, जिल्ला सदस्य– इन्चार्ज बेनिघाट, महादेवस्थान
४१. ध्रुव सुवेदी, जिल्ला सदस्य– अ ने कि महासंघ, भुजेल मोर्चा, इन्चार्ज,
४२ दिपक लामिछाने, जिल्ला सदस्य– सुकुम्बासी, इन्चार्ज,
४३ दिपा कडेल, जिल्ला सदस्य– इन्चार्ज धुषा, जोगीमारा
४४ सुनिता पाण्डे, जिल्ला सदस्य– इन्चार्ज गजुरी
४५ दुर्लभ तामाङ, जिल्ला सदस्य– जिल्ला कार्यालय व्यवस्थापन,
४६ पुजन थापा, जिल्ला सदस्य– इन्चार्ज थाँक्रे, तसर्पु, भुमेस्थान
४७. बासु बास्कोटा, जिल्ला सदस्य–इन्चार्ज जिवनपुर
४८ तारा भण्डारी, जिल्ला सदस्य(उत्पादन सहकारी विभाग
४९ सुर्य तामाङ, जिल्ला सदस्य–इन्चार्ज बैरेनि, पीडा, किरान्चोक
५० महेन्द्र तिमल्सिना, जिल्ला सदस्य– इन्चार्ज सलाङ, मैदी, बराम मोर्चा इन्चार्ज

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts