Showing posts with label Local News. Show all posts
Showing posts with label Local News. Show all posts
Thursday, December 4, 2014
Tuesday, December 2, 2014
5:06 AM
newsdhading
Local News
No comments
धादिङबेसी मंसिर १६ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने मुल नाराका साथ चौथो धादिङ महोत्सव २०७१ पौष २ गतेदेखी १३ गतेसम्म धादिङवेसीमा हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले आज धादिङवेसीमा पत्रकार सम्मेलनको आयोजना गरि सो को जानकारी गराउनुभएको हो ।
धादिङवेसी खुल्ला मञ्चमा पौष ९ देखि हुने भनिएको महोत्सव विशेष कारणबस एक हप्ता अगाडि सर्न गएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष अधिकारीले बताउनुभयो ।
धादिङवेसी खुल्ला मञ्चमा पौष ९ देखि हुने भनिएको महोत्सव विशेष कारणबस एक हप्ता अगाडि सर्न गएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष अधिकारीले बताउनुभयो ।
Saturday, November 29, 2014
5:52 AM
newsdhading
Local News
No comments
धादिङबेसी मंसिर १३ । धादिङ उद्योग वाणिज्य संघको २१ औं साधारणसभा धादिङवेसीमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा कृषि उद्यम केन्द्रका संयोजक भवानी राणाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभामा बोल्दै प्रमुख अतिथि राणाले धादिङमा २ वटा उद्योग वाणिज्य संघ जस्तो दखिए पनि धादिङ उद्योग वाणिज्य संघ नै बैधानिक र आधिकारक उद्योग वाणिज्य संघ भएको बताउनु भएको थियो । आफूहरुबाट हुने सबै आधिकारीक काम धादिङ उद्योग वाणिज्य संघबाट मात्रै हुने उहाँले स्पष्ट पार्नुभयो ।

Saturday, October 18, 2014
Thursday, October 16, 2014
12:05 AM
newsdhading
Local News
No comments
धादिङ । काँग्रेस एमाले संविधान निार्माण प्रक्रियालाई आफुअनुकुल बजाउन खोजेको भन्दै आन्दोलकमा उत्रिएका दलहरुले शुक्रवार काठमाडौमा विरोध सभा गर्दैछन् ।
धादिङ नुवाकोट रसुवा लगाएतका जिल्लामा कार्यकर्ताहरुलाई विरोध कार्यक्रममा जनताहरु सहभागि गराउन समेत २२ दलले निर्देशन दिईसका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड मोर्चामा आवद्ध २२ दलले शुक्रबार काठमाडौंमा हुने प्रदर्शनमा खुलामञ्च भरिने गरी सडकमा मानिस उतार्ने दाबी गरेका छन् ।
Monday, October 13, 2014
11:21 PM
newsdhading
Local News
No comments
असोज २८ धादिङबेसी । एकीकृत नेकपा माओवादी धादिङले आज पत्रकार सम्मेलन आयोजना ग¥यो । एमाओवादी साँङ्कोस गाविसका अध्यक्ष हरि गुरुङलाई झुटा मुद्धा लगाउने तयारी भएको भन्दै पत्रकारलाई जानकारी गराउन पत्रकार ससम्मेलन आयोजना गरेको हो । आश्विन २२ गते नेपाली काँग्रसका कार्यकर्ता भरतबहादुर सारु मगरलाई इन्दबहादुर गुङले धारिलो हतियार प्रयोगगरी हत्या गरे गत्या गरेका थिए । अहिले गुरुङ प्रहरी हिरासदमा छन् ।
Thursday, October 9, 2014
5:16 AM
newsdhading
Local News
No comments
धादिङ । नीलकण्ठ नगरपालीका –१३ साँङ्कोष मधुवन निवासी २५ बर्षीय काँग्रेस कार्यकर्ता भरत सारु मगरलाई अज्ञात समुहले धारिलो हतियारको प्रयोग गरी घर नजिकैको कोदो बारीमा मारेर फालिदिएको अवस्थामा भेटिएको छ ।
Monday, August 18, 2014
1:37 AM
newsdhading
Local News
No comments
दक्षिण
कोरियाको किम्हेबाट संकलन भएको रकम चितवनको लोथर ६ कान्दामा रहेका
चेपाङको घर बनाउन कान्दा रुपान्तरण अभियानमा सकृय रहेको संस्था लक्ष्मी
प्रस्तिस्ठान लाई हस्तान्तरण गरिएको छ ।
अगस्ट 15 मा लक्ष्मी प्रतिस्ठानको कार्यालयमा प्रतिस्ठानका अध्यक्ष
बिष्णु गौतम र श्रीमती लक्ष्मी गौतम लाई संयुक्त रुपमा सहयोग संकलन
समितिका संयोजन सदस्य एवं किम्हे मैग्रेन्ट्स हाउसका प्रतिनिधि निर्मल
थपलिया र साथमा अन्तरास्ट्रिय पत्रकार महासंघका महासचिब दामोदर नेपाल ले
रु. एक लाख पाँच हजार हस्तान्तरण गर्नु भएको थियो |
Monday, July 21, 2014
2:56 AM
newsdhading
Local News
No comments
कार्यशैली सुधारौं जनता हाम्रै पक्षमा–भण्डारी
भण्डारीले माथिबाट के योजना आउँछ हेरेर बस्ने बानी त्याग्नु पछर्, नीति प्रधान हो पार्टी नीति र सिद्धान्तमा रहेर अब हामी योजना बनाउँछौ, जुन योजना जनप्रिय हुने छन् । तपाईहरु कार्यकर्ता मात्र होईन जिल्ला संचालन गर्ने नेता हो । अब हामी राजधानी र सदरमुकाम केन्द्रित भन्दा पनि आप्mनो कार्यक्षेत्र केन्द्रित बन्न कार्यकर्तालाई निर्देशन दिनु भएको थियो ।
Sunday, May 18, 2014
Sunday, May 11, 2014
8:19 PM
newsdhading
Local News
No comments
रामकुमार थापा
बैशाख २९ धादिङबेसी । १० बर्षे जनयुद्धको समयमा धादिङबाट सहादत गर्नुहुने शिक्षकहरुको सम्झनामा आईतबार अखिल नेपाल शिक्षक संगठनले शिक्षक वलिदानी दिवस मनाएको छ । तात्कालिन शाहि सेनाले नेकपा माओवादीको दश बर्षे जनयुद्धलाई सहयोग गरेको भन्दै आजकै दिन शिक्षक गोविन्द सिंखडालाई हत्या गरेको सम्झना दिवन मनाएको हो ।

Friday, May 2, 2014
4:49 AM
newsdhading
Local News
No comments
भरत रेग्मी कृषि रेडियो धादिङ
बैशाख १९ धादिङ । आज बिहान परेको चट्याङबाट धादिङको जिवनपुरमा संचालन भईरहेको कृषि रेडियो को प्रसारण अबरुद्ध भएको छ ।
चट्याङबाट रेडियोको प्रसारणमा रहेको दुईथान कम्प्युटर, एकथान मिक्सर, डिसहोम , यु पि एस ग्एक्, र इन्टरनेट संचालनको लागी प्रयोग गरिएको वाई म्याक्स ध्क्ष् ( ःब्ह् पुर्ण रुपमा क्षती भएको छ ।
चट्याङ बाट रेडियोलाई करिब ३ लाखको क्षती पुगेको छ । चट्याङले क्षती पु¥याएपछी कृषि रेडियोको प्रसारण बन्द भएको छ ।
Monday, April 21, 2014
6:19 AM
newsdhading
Local News
No comments
८ बैशाख धादिङबेसी । एमाआवादी धादिङले जिल्ला सम्मेलन तयारीलाई तिब्रता दिएको छ । बैशाख १२ र १३ गते धादिङबेसीमा हुने जिल्ला सम्मेलनमा जिल्ला भरिका करिब ३०० प्रतिनीधिहरु सहभागी हुने एमाओवादीका नेता डिबी बुर्लाकोटीले बताउनु्भएको छ । गाउँ सम्मेलनको काम अन्तिम चरणमा पुगेसँगै आईतवार केवलपुर गाउँ विकास समितिको दोस्रो गाउँ सम्मेलन सम्पन्न गरेको छ ।
Saturday, April 5, 2014
1:40 AM
newsdhading
Local News
No comments

Monday, March 17, 2014
6:47 PM
newsdhading
Local News
No comments
बिवादपछि एमालेको क्षेत्रीय भेला स्थगित
धादिङबेसी चैत्र ४ । पार्टीको आन्तरिक तयारी नपुगेको भन्दै नेकपा एमाले धादिङ १ नम्बरको क्षेत्रीय अधिवेशन चैत्र २२ गते सम्मको लागि स्थगित गरिएको छ ।
तीन वटा हेलीकप्तर प्रयोग गर्दै तामझामको साथ चैत्र १ गते उद्घाटन गरिएको अधिवेशनमा अध्यक्ष पदको लागि विवाद भएपछि सहमति जुटाउनको लागी चैत्र २२ गते सम्म स्थगित गरिएको बताईएको छ ।
Monday, February 24, 2014
3:39 AM
newsdhading
Local News
No comments
धादिङबेसी । जिल्ला विकास समिति धादिङले आर्थिक बर्ष २०७१–०७२ सालको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
स्थानीय विकास अधिकारी रमेश न्यौपानेको अध्यक्षता तथा एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एवम् पुर्व सभाषद पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल, नेपाली काँग्रेसका सचिव भक्त लामा,

3:10 AM
newsdhading
gallery, Local News
No comments
धादिङबेसी चैत्र ३। फागुन शुक्ल पूर्णिमा अर्थात रङ्गहरुको पर्व होली, पहाडी र हिमाली क्षेत्रका नागरिकले एक आपसमा रङ्ग र अबीर लगाएर मनाएका छन् ।
होलीको रमझममा धादिङबेसी सदरमुकाममा मात्र नभएर काठमाडांैको ठमेल सम्म रङ्गिएको थियो । हाम्रो संस्किृतिलाई विदेशिले पनि साथ दिए होली रमाईलो भयो भन्नु हुन्छ नलाङ घर भई काठमाडौ ठमेल रहँदै आएका रुद्र भट्ट ‘सुरेश’ ।

Monday, January 20, 2014
7:24 PM
newsdhading
Local News
No comments
“जिल्लाको शान, मान र उत्सव, प्रथम धादिङ महोत्सव” भन्ने मूल नाराका साथ धादिङ महोत्सव २०६४ माघ २१–२७ गते सम्म भयो । एैतिहासिक महत्व बोकेको उक्त महोत्सव धादिङ उद्योग वाणिज्य संघको आयोजनमा सम्पन्न भएको थियो । हजारौँले अवलोकल गरेको यस मेला पछि ०६८ सालमा ‘समृद्ध धादिङको परिकल्पना, कृषि तथा पर्यटनको विकास र उद्योगको स्थापना’ भन्ने मूल नारासहित फागुनमा त्रिशुलीको किनार गलौंदीमा भएको थियो । अहिलेसम्म आउँदा आयोजक संस्था विभाजित बन्दै जिल्लामा २ वटा उद्योग वाणिज्य संघ बन्न पुगे विभाजित हुनाको कारणहरु होलान् तर विभाजित हुनु धादिङका उद्योग व्यावससायीहरुले राम्रो मानेका छैनन् अहिले यीनै दुई (धादिङ उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ धादिङ)ले छुट्टा–छुट्टै महोत्सव गर्न लाग्दै छन् ।
Subscribe to:
Posts (Atom)