Monday, April 21, 2014

८ बैशाख धादिङबेसी । एमाआवादी धादिङले जिल्ला सम्मेलन तयारीलाई तिब्रता दिएको छ । बैशाख १२ र १३ गते धादिङबेसीमा हुने जिल्ला सम्मेलनमा जिल्ला भरिका करिब ३०० प्रतिनीधिहरु सहभागी हुने एमाओवादीका नेता डिबी बुर्लाकोटीले बताउनु्भएको छ । गाउँ सम्मेलनको काम अन्तिम चरणमा पुगेसँगै आईतवार केवलपुर गाउँ विकास समितिको दोस्रो गाउँ सम्मेलन सम्पन्न गरेको छ ।
एमाओवादी सल्लाहकार समितिका सदस्य बेदनिधि अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्मेलनमा इलाका नं ८ का इन्चार्ज ठाकुर पुडासैनी, सह–इन्चार्ज भरत कोइराला, विभिन्न जनवर्गीय संगठनका प्रमुख एवम् प्रतिनिधिहरु लगायत पार्टी सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो । सम्मेलनले पछि ७ सदस्य थप्ने गरि राम बहादुर आचार्यको अध्यक्षतामा २५ सदस्सीय गाउँ पार्टी समितिको गठन गरेको छ ।
समितिको उपाध्यक्षमा लाहुरे तामाङ  र सचिवमा राजेन्द्र भुजेल चयन हुनुभएको छ । यसैगरि भरत कोइरालाको अध्यक्षतामा ५ सदस्य सल्लाहाकार समितिको गठन गरेको एमाओवादी केवलपुर गाउँ पार्टी समितिले जनाएको छ ।
त्यसैगरी ढोला गाउँ सम्मेलन आयोजक समितिका संयोजक भरत गुरुङको अध्यक्षता र जिल्ला सम्मेलन आयोजक समितिका सदस्य प्रेम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य सन्तोष सिंखडा, जिल्ला पार्टी सल्लाहाकार गणेश श्रेष्ठ लगायत गाउँ पार्टी सदस्यहरुको सहभागिता रहेको थियो । सम्मेलनले भरत गुरुङको अध्यक्षतामा ११ सदस्यी नयाँ कार्यसमितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा जगत श्रेष्ठ र सचिवमा सुव्वा रम्तेल रहनुभएको छ । यसैगरी गणेश श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय गाउँ सल्लाहाकार समितिको गठन गरिएको छ ।
यसैगरी सलाङ गाउँ विकास समितिको दोस्रो गाउँ सम्मेलन पनि आइतबारै सम्पन्न गरिएको छ । गाउँ पार्टी समिति अध्यक्ष भगवती सिलवालको अध्यक्षता र एमाओवदी पुर्व जिल्ला समिति सदस्य झम्क परियारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलनमा गाउँ पार्टी सदस्यहरुको सहभागिता रहेको थियो । सम्मेलनले धननारायण श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय गाउँ पार्टी समितिको गठन गरेकोे छ । पुनर्गठित समितिको उपाध्यक्षमा राजेन्द्र सिलवाल र सचिवमा तोयानाथ थापा रहनुभएको छ ।
उता एकीकृत नेकपा माओवादी बेनिघाट गाउँ विकास समितिको दोस्रो गाउँ सम्मेलन सम्पन्न पनि आइतबारै सम्पन्न भएको एमोओवादी बेनिघाटले जनाएको छ । गाउँ सम्मेलन आयोजक समितिका संयोजक ढुण्डबहादुर सिलवालको अध्यक्षता तथा एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलनमा गाउँ पार्टी सदस्यहरुको सहभागिता रहेको थियो । सम्मेलनले ओमबहादुर रिजालको अध्यक्षतामा १९ सदस्यीय गाउँ समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा धुु्रर्व रुवाली र चन्द्र बहादुर बराम, सचिवमा प्रयास श्रेष्ठ र सह–सचिवमा नवराज पाण्डे रहनुभएको छ ।
छत्रेदेउराली गाविसको सम्मेलनले मदनराज भारतीको अध्यक्षतामा १० सदस्य पछि थप्ने गरी १५ सदस्यीय नयाँ कार्यसमितिको गठन गरेको छ  । पुनर्गठित समितिको उपाध्यक्षमा सुर्यबहादुर तामाङ र सचिव लक्ष्यजित तामाङ रहनुभएको छ ।
त्यसैगरी आगिञ्चोकको सम्मेलनले जयराम थापाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । जसको उपाध्यक्षमा भीमसेन अधिकिारी, रामकृष्ण शर्मा र सचिवमा तिलकबहादुर अधिकारी रहनु भएको छ ।
उता नलाङ गाउँ विकास समितिको सम्मेलनले पेमा लामाको अध्यक्षतामा  ६ सदस्य पछि थप्ने गरि २५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरीएको छ । पुनःगठित समितिको उपाध्यक्षमा तेजनारायण श्रेष्ठ र सचिवमा अमृत गुरुङ चयन हुनुभएको छ ।
यसैगरि थाक्रे  गाउँ सम्मेलनले पुजन थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरिएको छ । जसको उपाध्यक्षमा शेर बहादुर तामाङ र सचिवमा राज कुमार गुरुङ रहनुभएको छ ।

को को छानिए जिल्ला प्रतिनीधिहरु

चैनपुरः विष्णु आले,हरि बहादुर दनै, राम प्रसाद छत्कुली
मुरलीभन्ज्याङ ः होम नाथ कोइराला, वद्री सुवेदी, खिल ब. धमला
नीलकण्ठः चक्र बहादुर भण्डारी, विश्वनाथ अधिकारी, तेज बहादुर भण्डारी, अशोक कुमार बस्नेत, धु्रर्व बहादुर थापा, रुद्र बहादुर खत्री, राजेस् प्रजापति, रामचन्द्र सामरी, मायाँनाथ नेपाल, हरी बहादुर श्रेष्ठ, सोमनाथ नेपाल, नारायण कुमार श्रेष्ठ
ज्यामरुङ ः कमल सापकोटा, राम ढकाल, शम्भु धमला, हरि लम्साल, शिव कुमार श्रेष्ठ, इश्वरी लम्साल
नलाङ ः नारायण सिलवाल, झम्क परियार, शालिकराम अर्याल, घनश्याम भट्ट, राम बहादुर सिलवाल
मैदी ः अर्जुन शाही, लक्ष्मी थापा, वोद नारायण श्रेष्ठ, कृृष्ण मान श्रेष्ठ, इश्वर बस्नेत (जिवन्त)
कल्लेरी ः अर्जुन खतिवडा, कृष्ण खतिवडा, श्रीराम खतिवडा, अर्जुन खतिवडा (ख), धु्रव अधिकारी
कुम्पुर ः पुष्प थपलिया, राजन खतिवडा, सुवर्ण प्रसाद उपाध्याय, वुद्ध घले, राम प्रसाद पन्त
सल्यानटारः सुदर्शन बसौला, कुष्ण प्रसाद कँडेल, छन्द प्रसाद भट्ट
सल्यानकोटः अर्जुन नगरकोटी, नारायण तिमल्सिना, धुव्र विक्रम मल्ल, गोपाल खड्का, विष्णु सापकोटा, कृष्ण कु. थापा
मुलपानिः शंकर अधिकारी, सिता थापा, पद्म ब. अधिकारी
आगिन्चोकः जयराम थापा, भिमसेन अधिकारी, जितमान श्रेष्ठ, शेर ब. अधिकारी, रामशरण पाण्डे, सुमित्रा भण्डारी
बुढाथुम ः होमबहादुर अधिकारी, होमबहादुर थापा, शुसीला अधिकारी, शुसीला अधिकारी
बसेरी ः होम बहादुर ढकाल, गणेश खत्री, लाल बहादुर गुरुङ, मन्जु खनाल,टिकाराम न्यौपाने गंगाधर न्यौपाने
छत्रेदेउराली ः मदनराज भारती, कुमार लामा, कृष्ण लुईटेल, जगजित तामाङ
थाँक्रे ः पुजन थापा, ज्ञानेन्द्र विडारी, नवराज चापागाँई राज कु.  गुरुङ
केवलपुर ः     भरत कोइराला, राम बहादुर आचार्य, राम कृष्ण आचार्य, हरि प्रसाद रुपाखेति मान कुमारी आचार्य, रण बहादुर बास्कोटा, खेम नाथ कोइराला
किरान्चोक ः सुर्य बहादुर तामाङ, उद्धव कार्की, किशोर अधिकारी, रामजी बहादुर श्रेष्ठ, सुन बहादुर स्याङतान, चेलिमायाँ तामाङ, बद्री जमरकट्टेल,श्रीराम अधिकारी, हरिशरण तामाङ  देवराज ओझा
गजुरी ः दुर्लभ कुमार तामाङ, सोम ढुङगाना सोमदास श्रेष्ठ, प्रदिप कडेँल, दीपक पाण्डे, राजकुमार उप्रेती, नकुल थापा, सुनिता पाण्डे
धुवाँकोट ः अक्कल तामाङ,देवराज आर्चाय, राजुमार श्रेष्ठ, सोमबहादुर तामाङ, नवराज दुवाडी, लिला बहादर तामाङ, कमला तामाङ
पिडा ः अर्जुन भुजेल, शंकर पण्डित, धु्रव मिजार, वद्री अधिकारी, गजेन्द्र तामाङ, विजय चेपाङ, बलराम रिजाल, गणेश लाल श्रेष्ठ
जिवनपुर ः     बासु बासकोटा, कुमार लामा, कृष्ण रेग्मी, दिनेश मगर, लक्ष्मण लईटेल, विनोद लुईटेल,
दिनेश बास्कोटा
लापा ः धिरज तामाङ, दिनेश तामाङ, नोवर तामाङ, यम तामाङ
सेर्तुङ ः रामसिंह तामाङ, करीमान तामाङ, गंगाराम तामाङ, नम्बर तामाङ
तिप्लिङ ः खो बहादुर तामाङ, राम बहादुर तामाङ, मान घले, शेर बहादुर लामा
ढोला ः सन्तोष सिंखडा र सुव्वा रम्तेल
सलाङ ः बलराम थपलिया, भगवती सिलवाल, बासु सिलवाल
तसर्पु ः अशोक अधिकारी, हिरा ब. थापामगर, जीतनाथ सुवेदी
बैरेनी ः विक्रम तामाङ, प्रेम अधिकारी, सरोज तामाङ, राम प्र. अधिकारी, भवानी खतिवडा, पुष्पराज अधिकारी, ईश्वर अधिकारी, भरत अधिकारी
खरी ः राजेश अधिकारी, अस्मिता सुनार
फुलखर्क ः जीत ब. सिंखडा, हस्त ब. सिंखडा, नवराज अधिकारी, दामोदर भट्ट, चुडाविक्रम सिंखडा, हरि वाग्ले
महादेवस्थान ः खेम भुजेल, अमृत वि.क, हेमराज भुजेल, बीर ब. तामाङ, भिम ब. मगर,
खाल्टे ः शंकर अधिकारी, गणेश गुरुङ, नीम बहादुर श्रेष्ठ, नवराज ढुङगाना, विष्णु ढुङगाना, उर्मिला श्रेष्ठ

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts