Friday, May 2, 2014


 भरत रेग्मी कृषि रेडियो धादिङ
बैशाख १९ धादिङ   । आज बिहान परेको चट्याङबाट धादिङको जिवनपुरमा संचालन भईरहेको कृषि रेडियो को प्रसारण अबरुद्ध भएको छ । 
चट्याङबाट रेडियोको प्रसारणमा रहेको दुईथान कम्प्युटर, एकथान मिक्सर, डिसहोम , यु पि एस ग्एक्, र इन्टरनेट संचालनको लागी प्रयोग गरिएको वाई म्याक्स ध्क्ष् ( ःब्ह् पुर्ण रुपमा क्षती भएको छ । 
चट्याङ बाट रेडियोलाई करिब ३ लाखको क्षती पुगेको छ । चट्याङले क्षती पु¥याएपछी कृषि रेडियोको प्रसारण बन्द भएको छ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts