Monday, August 4, 2014

धेरै फरक छन् विकसित देशहरुका कतिपय विकासका सुत्रहरु, जस्तो “छिटो गए भन्न सकिन्न ढिलो गए अवश्य पुगिन्छ” भन्छौ हामी तर, विकसित देशहरुमा यसको भनाई ठ्याक्कै उल्टो छ “ढिलो गए भन्न सकिन्न छिटो गए अवश्य पुगिन्छ । त्यसैले उनीहरु जसरी घडीको सुई सेकेन्ड सेकेन्डमा घुम्दछ त्यसै गरी समयको रङ्खतारमा हिडिरहेका हुन्छन् चिया पसलदेखी घरसम्म गाउँदेखी सहरसम्म हामी हाम्रो देशमा विकासका ठूला–ठूला कुरा गर्ने गर्छौ हाम्रो देशमा ।
यो भएन त्यो भएन भनेर, अन्य विकसित देशहरुको तुलनमा नेपाल विकासमा धेरै पछाडी परेको त पक्कै हो बर्सेनी बाढी पहिरोबाट धेरै धन जनको Ôती हुने पु¥याउने गर्दछ । ठुला नदी नालाले भरिएको देश तर जनताले स्वच्छ र सफा प्रयाप्त पानी पिउन भने पाएका छैनन् । शहरका घरहरुमा पा“च दिनसम्म धारामा पानी आउँदैन पानी किनेर खानुपर्ने बाध्यता छ ।
कतिपय गा“उघरका हाम्रा महिला दिदी वहिनीहरु तीन घण्टा लगाएर एक गाग्री पानी बोक्नुपर्ने अवस्था कायमै छ विजुली लगायत अरु विÈय त परै राखौं । हुन पनी त हो, न त राज्यले देशमा स्वरोजगारको व्यवस्था कत्ति पनी गर्न सकेको छैन, मानव अधिकार, कडा कानुन निर्माण र कार्यान्वयन अनुशासित बन्न र बनाउन सकेको छैन, कतिपय विÈयहरुमा जनताले गुनासो गर्नु स्वभाविक नै छ किनकी धेरै विÈयहरु छन् । सरकारी कार्यालयहरुमा गरिने काम कारवाही सेवा ग्राहिहरु प्रतिको जिम्मेवारी र जनता प्रति कत्तिको उत्तरदायी कत्ति छौँ भनेर कहिले फर्केर हेर्ने ठाउँ छैन देशमा सुरÔाको प्रत्याभुती कहिलै पाउन सकिएको अवस्था छैन, दिनानुदिन तीन वर्Èकी बालिकादेखी एक सय तीन वर्È सम्मकी सयौं हजुर आमाहरुको नारी अस्मिता लुटिने र वलात्कृत भइरहेका छन्् , समयनुसार परिवर्तित भई कार्य शैलीमा आधुनिकीकरण गर्दै सवै Ôेत्रमा भएका कमी कमजोरीहरु संच्याउनु पर्ने आजको आवश्यकता हो । सायद त्यसैको परिणाम होला सवैको मुखबाट सरकारले केही गर्न सकेन भन्दै नेता र दलहरुको चर्चा परिचर्चा सवैको मुखबाट सुनिने गरिन्छ भने अर्को पाटो बाट हेर्ने हो भने यतिबेला लाखौँ नेपालीहरु विदेशी भुमीमा पसिना बगाईरहेका छन्, हामी सोच्ने गर्दछाँै ।
नेपालबाट विदेश जाने वित्तिकै पैसा कमाईन्छ पुग्नासाथ रुखमा फल्छ र टपक्क फलेको फल सरी बोटबाट टिप्दै झोला भर्ने अनी डलर कमाईन्छ । ल्य त्जबत ष्क खभचथ क्ष्mउयककष्दभ िद्यष्अगकभ त्जबत mबलथ ँबच तर हामीले सोचेको भन्दा धेरै फरक पर्दछ किनकी त्यती सजिलै छैन । विदेशमा काम गर्नलाई भनेको जस्तो राम्रो काम पाउन र पैसा कमाउन.... पहिलो कुरा त कुनै पनी देशमा जानु भन्दा पहिला ति देशको कानुन, र भाÈा जान्नु जरुरी पर्दछ । दोस्रो कुरा ऋबचभागिि भएर वैदिशीक रोजगारमा जानु पर्ने हुन्छ भने कम्पनी भित्र काम गर्दा त झन् बढी अबचभागिि हुनुपर्ने हुन्छ तेस माथी नी झन् जापान जस्तो हरेक सामान यचशथलभ िउत्पादन गर्ने देश, त्यहाँ ल्य ऋजबलअभ म्गदष्अिबतभ सामान् उत्पादन्, दलाली, खरिद बिक्री गर्दा सानो कमजोरी भेटिएमा उक्त कम्पनी नै सञ्चालन गर्न नपाउने गरी सरकारले बन्द गरी दिनेछ हाम्रो देशको जस्तो फितलो कानुन् अनी पिडकलाई कारवाहीमा ढिला सुस्ति र सोर्स फोर्समा छाडी दिने, नेपालको तुलनामा सबै देशको कानुनी व्यवस्था कडा छ भारत, दुवैई, कतार, अमेरिका, इराक, इरान, वड्ग्लादेश लगासत जापान जस्ता देशहरुमा विकासले गती लिनुको मुख्य कारण भनेकै मेहनत, अनुशासन र कामको महत्व बढी छ विÈेश गरी संसार कै त्भअलबअष्बल मा विकसित देश भनेर चिनिने जापान मा बाटोमा हिड्ने देखी लियर ट्रेन, कम्पनी, रेष्टुरेन्ट, पसलहरुको खुल्ने र बन्द हुने समय निश्चित हुन्छ १ सेकेन्ड पनी तल माथी हुदैन, एकदमै नम्बर स्वभावले, झुकेर बोलिन्छ निश्चित तोकिएको स्थान भन्दा बाहेक फोहोर फाल्न, धुम्रपान गर्न, फोन गर्ने कसैले कसैलाई मुखमा हेर्ने झन् केटीहरुको मुखमा हेरिरने त्गचअज गर्ने म्ष्कतचयद गर्ने भन्ने पाईदैन, सरकारी कार्यालयको कुरा गर्ने हो भने विहान ९–५ सम्म अफिसको टायम छ भने पछि हरेक कर्मचारी ८ः३० मा अफिस् भित्र पसिसक्छन् र जनताको कामको प्रकृति अनुसार म्यअगmबलतक पुरा भएमा १० मिनेटमा सिधै काम हुन्छ कोई बोलेको सुनिदैन त्यहाँ न त हाकीमको सोर्स चाहिन्छ न त पैसा नै खुवाउनु.... भने छुट्ने टायम भन्दा १० मिनेट अगाडी कम्प्युटर कराउँदछ टायम सकिएपछि १ सेकेन्ड खोलिदैन । २०–३० मिनेट अगाडी कम्पनी भित्र काममा छिरिसक्नुपर्छ मिटिङ्ग, सभा समारोहमा पन्ध्र मिनेट अगाडी जानु पर्ने हुन्छ, पुग्न ढिलो भयो भने प्रोग्राममा छिर्न पार्इँदैन, ठीक समयमा प्रोग्राम सकिन्छ ।
संसारकै छिटो हिड्ने ट्रेन संचालन भएको देश सेकेन्डको महत्व रहन्छ कोहि कसैको फाल्तु त्ष्mभ हँुदैन र पुरा निन्द्रा सुत्न पाईयो भने बच्चालाई दशैं आएको जस्तै हुन्छ कामलाई भगवानसरी मानिन्छ, मेहनेती र सत्य बोल्ने मानिसलाई मन पराईन्छन् । अर्को महत्वपुर्ण कुरा के छ भने एउटा सुन्तलाको बोट भयो भने त्यहाँ दशाँै जनाले रोजगार पाएका हुन्छन् । उनीहरु कुनै चिजमा पनी विसादी प्रयोग गर्दैनन् र सबै कुरा न्याच्युरल मन पराउछन् त्यो सुन्तलाको गोड्मेल, प्रमाणीकरण गर्न र सम्वन्धित स्थानमा विक्री वितरण गर्न लौजादा सम्म त्यहाँ दशौँ जनाले रोजगार पाएका हुन्छन् भने आफुले फलाएको कुरा पनी प्रमाणीकरण नगरि खाँदैनन् बजारबाट किनेर मात्रै खाने गर्दछन् काममा कुनै विभेद हुदैन, सबै भन्दा ठुलो मान्छेले ट्वालेट सफा गर्ने गर्दछन् भने आप्नो काम आफै गर्ने गर्दछन व्यक्तिगत रुपमा कसैले पनी घरेलु कामदार राखेको पाईदैन, मैले जानकारी गर्न खोजेको कुरा मुख्य गरेर समयको महत्व र रोजगारीको अवसरहरु हामी भित्र छ जुन कुरा हामीले लागु गर्न सक्छौँ । हाम्रो देश भित्रै सम्भव छ स्वरोजगारीका कम्पनीहरु सञ्चालन गर्न ..... स्वयम् हामी व्यक्ति नै जबसम्म अनुसासित र समयलाई पच्छ्याउन सक्दैनौँ र यसको महत्व नबुझ्नाले नै हाम्रो घर, समाज देश विकामा पछि परेका रहेछौँ “विकासको परिभाÈालाई केलाएर हेर्ने हो भने चार वटा सुत्र पाइन्छ आर्थिक विकास, राजनैतिक विकास, सामाजिक विकास र शिÔा तथा स्वास्थ्य विकास त्यसको मुख्य कारण भनेको समयको महत्वलाई हामीले बुझेर यसलाई पच्छ्याउन नसक्नु हो भने अर्को कुरा सभ्य भाÈाको प्रयोग र शीर झुकाएर हामी कहिल्यै चाहँदैनौँ, जहा“ भगवान् वुद्धको जन्म भुमी देश नेपाल अनी संसारकै उच्च रहेको हिमालको काखमा जन्मिएको नेपालीको शीर विश्वको सामु झुकाउनु पर्दा एउटा स्वाभिमानी नेपालीको मन...????? तर यथार्थलाई केलाउने हो भने हामी आङ्खनै देश भित्र भने एकले अर्कोलाई प्रगती र राम्रो कार्य गरेको एकले अर्काको खुट्टा तान्ने र सामजिक ईज्जत र प्रतिष्ठामा आ“च आउने खालको व्यवहार हुन्छ यो रोग हाम्रो समाजको पेधेरोदेखी घरसम्म अफिस देखी शहर सम्म एउटै रोग, राजनैतिक दलहरु र सरकाको कुरा गर्ने हो भने संधै उदासिनता, समय सापेक्ष्य काम नहुनु, सुरÔित र स्वतन्त्र रुपमा हिड्न, काम गर्न, कामको राम्रो कामको उचित मुल्यांकन नहुनु र प्राकृतिक स्रोतको उचित व्यवस्थापन हुन नसक्दा देशले विकासको गति लिन नसकेको यसम दुई मत छैन हामी नागरिकहरुतर्फ फर्कने हो भने हामी सभा समारोहमा जानु छ भने एक घण्टा ढिलो भने आयोजकले पनी १ बजे भनेको प्रोग्राम दुई वजे सुरु गर्दछ खै हामीले समयलाई बुझ्न सकेको .??
अनुशासित, मेहनेत र समयलाई पछयाउन चाहदैनाँै आङ्खनो कार्य जिम्मेवारी तथा समस्या समाधन गर्न छोडेर अरुको टिका टिप्पणी गर्न लागी परेका हुन्छौँ इत्यादी ..त्यसो त विकसित देशका मानिसहरु पटक्कै अर्काको कुरौटेपन हुदैन भन्न खोजिएको चै हैन तर त्यो Ôणिक र हानी नपु¥याउने खालको रहेको हन्छ त्यसैले ज सम्म सरकारले समय अनुसार विकासका नयाँ र ठोस् नीतिहरु अवलम्वन गर्न सक्तैन । अनी देशका नारिकहरु सचेत बन्न सक्दैनन् त्यो देशमा विकासले गती लिन सक्तैन ...इत्यादी कारण छ हामी विकासमा पछी परेका रहेछौंँ
(उप्रेती अधिकारकर्मी तथा गायिका हुनुहुन्छ ।)

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts