Sunday, November 27, 2011


धादिङबेसी मंसिर ११/
धादिङमा रहेर विभिन्न सञ्चार माध्यममा काम गर्ने आदिबासी जनजाति पत्रकारहरुको हक अधिकारको संरक्षण गर्नको लागि आज धादिङबेसीका आदिबासी जनाजाति पत्रकारहरुको जिल्ला भेला सम्पन्न भएको छ  । भेलामा बोल्दै प्रमुख अतिथी मोहन सिंह लामाले सबै जनजाती पत्रकारहरु एकजुट भई जनजाती पत्रकारको हकहितको लागी अगाडी बढ्नु पर्ने बताउनु भएको थियो ।  

जिल्ला भेलाले रेडियो बिहानीका ठाकुर गुरुङ अध्यक्ष, उपाध्यक्षमा रेडियो लोकतन्त्रमा मेहिन्दो वाईवा, सचिव रेडियो बिहानीबा नबिन थापामगर सह–सचिव पार्वती श्रेष्ठ, कोषध्यक्ष रेडियो धादिङकी डोल्मा मम्बा  रहने गरी ९ सदस्यीय आदिबासि जनाजाती पत्रकार संघ ब्ल्क्ष्व् को गठन गरेको छ ।  भेलामा बोल्दै प्रमुख अतिथी मोहन सिंह लामाले सबै जनजाती पत्रकारहरु एकजुट भई जनजाती पत्रकारको हकहितको लागि अगाडी बढ्नु पर्ने बताउनु भएको थियो ।  

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts