धादिङ माघ २० आगिञ्चोक /
प्रवेशीका परीक्षा नजिकिँदै जाँदा सल्यानकोट उच्च माध्यामिक विद्यालय आगिञ्चोक –८, पोखरीमा सञ्चालन भैरहेको टेष्ट परीक्षा अन्तर्गत आज हुने भनिएको जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा आज स्थगित भएको छ । परीक्षालाई मर्यादित ढंगले संचालन गर्ने भन्दै गठन गरिएको शिक्षकहरुको संजालको लापरबाहिको कारण आजको परीक्ष स्थगित भएको विद्यालय श्रोतले जनाएको छ । आज जनसंख्या तथा वाताबरण शिक्षाको प्रश्नपत्रको सट्टा शिक्षा बिषयको प्रश्नपत्र पठाइएकाले आजको परीक्ष स्थगीत गरेर यहि माघ २६ गतेको लागि सारिएको विद्यालय श्रोतलाई उल्लेख गर्दै सल्यानकोटबाट हिमाल बोहोराले जानकारी दिनुभएको छ ।

0 comments:
Post a Comment