–सागर कुँवर |
आज देशमा शैक्षिक समस्या कठिन ढंगले विकराल समस्या बन्दै गईरहेको छ । जुन अवस्था प्रति नेपाल सरकारले वेवास्ता देखाएको छ । यस्तो खालको गम्भिर अवस्थामा देशको शैक्षिक अवस्था निजिकरण र व्यापारीकरणको दिशामा तिव्र गतिमा फड्को मारीरहेको छ । समान्ती, दलाल तथा नोकरशाही पु“जिपति वर्गको हातमानै संम्पुर्ण राज्यव्यवस्था वा राज्यसत्ता कायम छ । अहिले सम्मको नेपालको ईतिहा“समा सामन्तवादी रुढीवादी संस्कृति झल्काउने कोरा सैद्धान्तिक शिक्षानै अहिले सम्मको नेपालको शैक्षिक विशेषता वनेको छ । राष्ट्र निर्माणको सब भन्दा बलियो हतियार भनेको बैज्ञानिक शिक्षा हो तर नेपालमा त अठारौं शताप्दीका घटनाहरुलाई कोरा सैद्धान्तिक शब्दहरु समावेश गरिएको शिक्षालाई नेपालमा अध्यापन गराईएको छ जुन २१ औं शताप्दीको वैज्ञानिक युगमा हास्यसपद छ । यो नेपालको बर्तमान शिक्षा प्रणाालिले नेपाललाईनै अधोगति तिर धकेलेको छ र समयको विरुद्ध छ ।
शिक्षा सबैको अधिकार हो भन्ने मान्यताका विरुद्ध पैसा कमाउन, मुनाफाको स्रोत बनाउने क्षमताको कुनै मूल्याङ्कन नहुने शिक्षा प्रणालि अहिले हाम्रो देशमा फस्टाई रहेको छ ।यस्तो प्रकारको शिक्षाले नेपाललाई घाटा पु¥याएको छ । नेपाल एउटा कृषि प्रधान देश हो तर कृषि प्रधान देश भएर पनि न नेपालमा कृषि विश्व विद्यालय छ न कृषि सम्बन्धि आधारभुत ज्ञान भएको शिक्षा नै नेपाल सरकारले दिन सकेको छ । वर्तमान शिक्षाको गुणस्तर र दैनिक जिवनको भिन्नता चरमचुलिमा पुगको छ वा अन्तर संघर्ष गहिरीदै गएको छ । एकातिर यो शिक्षा बैज्ञानिक, व्यवहारीक र सर्वसुलभ छैन भने शिक्षा उत्पादन प्राणाली संग पूर्ण रुपमा असम्बन्धित छ । त्यस कारण यो शिक्षा आर्जन गरेर सर्टीफिकेट वाहेक व्यवहारीक ज्ञानको कुनै अर्थ राख्दैन ।
विद्यालय तथा विश्व विद्यालयहरुमा एकमुष्ट शुल्क,अवैज्ञानिक शिक्षा प्राणीली, प्रविणता प्रमाणपत्र तहको विस्थापनमा सरकारको सक्रियता, +२ अर्थात उच्च मा.वि हरुमा उच्च शुल्क सहितको अवैज्ञानिक, अव्यवाहारीक शिक्षा प्रणाली, पाठ्य सामाग्रीको अभाव, अध्यन अध्यापनमा कमी, तालिम प्राप्त शिक्षकहरुको अभाव, शिक्षा क्षेत्रमा राजनितिक भागवण्डा, सरकारी क्यामपस र विद्यालयहरु आझेलमा पर्नु, सामुदायिककरणको नाममा निनिकरणलाई अगाडि वढाउनु, सरकार जनतालाई शिक्षा दिने उत्तरदायित्व वाट पन्छनु, त्रिभुवन विश्वविद्यालयहरुलाई विस्थापित गरी सि.टी.ई.भि.टी अनर्तगतका नाफाखोर शिक्षण संस्थालाई प्रोहोत्सान गरी सिंगो शिक्षा प्रणाली लाई नेपाली जनताको पहुच भन्दा टाढा गराउनु वर्तमान शिक्षा प्रणलीका समस्याहरु हुन । यसको मुख्य दाषी सरकार नै हो । सरकार अँज शिक्षालाई निनिकरण गरेर जनताको टाउकोमा शैक्षिक भार थोपरेर साम्राज्यवादको सेवा गरिरहेको छ । एकातिर सरकारको शिक्षा प्रतिको कायर लाचारपन र अर्को तिर आन्दोलनमा संगै हिडेका विद्यार्थी संगठनहरुको ढुलमुल अवसरवादी चरीत्र तथा पाटी सरकारमा गएपछीको आत्मसर्मपणवादी चिन्तनका कारण शैक्षिक समस्याहरु झन विकराल वन्दै गएको छ भने स्वयम विद्यार्थीहरु राजनितिक चेतनाले लैस नहुनु अर्को समस्या हो ।
नेपालको वामपन्थि विद्यार्थी आन्दोलनमा अखिल (छैठौं) नै निरन्तर शैक्षिक समस्याका विरुद्ध सम्झौताहिन संर्घष गर्दै आएको क्रान्तिकारी संगठन हो । माओवादीको कथित जनयुद्ध कालमा वोडिङहरुलाई विस्थापन गराएर जनवादी शिक्षाको नारा लगाएको अखिल (क्रान्तिकारी) आफ्नो पाटी सरकारमा हुदा देशमा भएका विद्यालयहरुलाई सामुदायिककरण गर्दा पनि आ“खामा पट्टी झै गरी चुपचाप वस्यो । एमालेको अखिल पनि त्यही लाचारपन वाट मुक्त हुन सकेन र अहिले पनि सकेको छैन । ने.वि.संघको सिद्धान्त पनि कोरा सैद्धान्तिक छ वैज्ञानिक स्पस्टता छैन र वैज्ञानिक शिक्षा प्रणालीमा लान सक्दैन भन्ने पनि प्रस्ट छ । जनवादी शिक्षाको नारा लगाएर कथित जनयुद्धमा होमिएका अखिल क्रान्किारीका साथिहरु आज कहा“ हुनुहुन्छ ? तपाईहरु । एक पटक आ“खा खोलेर हेर्नुस त देश शैक्षिक समस्याले विकराल रुप लिएको छ ।
आज देशमा खोलिएका सरकारी तथा निजि शिक्षण संस्थाहरु केवल वेरोजगार उतपादन गर्ने खोर भएका छन । ति शिक्षण संस्थामा पढाउने शिक्षक तथा प्रध्यापकहरु पसलेका मजदुर जस्तै भएका छन । यो अवस्था वाट मुक्त नहुने हो भने शैक्षिक समस्या झन कठिन वन्ने छ । शोषण प्रति आस्था र श्रम प्रति घृणा गर्ने,यथास्थितिवादी, पुजिवदी वैदेशिक चरित्रको वा विदेशीको नक्कल गरिएको यो शिक्षा नेपालको राष्ट्रिय उद्योग, कलकारखाना, वनजंगल, जलस्रोत, कृषि, खनिज संग असम्वन्धित व्यतिवादी र निराशामुखी छ । सामान्तवादको भत्तिभाव गराउने, धार्मिक, भाषिक र जातिय विभेद कायम गरीएको जिवन पद्धती संग मेल नखाने जनविरोधि शिक्षा हाल कायम छ ।
त्यसकारणले यस्तो खालको अव्यवहारीक, व्यतिवादी, निराशामुखी, राष्ट्रियहित संग मेल नखाने यस्तो शिक्षा प्रणालीका विरुद्धको लडाईमा सम्पुर्ण विद्यार्थीहरु एक हुनु पर्ने वर्तमान ऐतिहासिक शैक्षिक आवाश्यकता छ । आफनो दक्षता, कुशलता, र सिपलाई सर्वाहारा शोषित पिडित वर्गको हित र सेवामा सर्मपित गर्ने मानसिकता र दृष्तिकोण सहितको शिक्षित नागरीक उत्पादन गर्ने, राष्ट्रिय हितको काम गर्न सक्ने शिक्षा प्रणली वैज्ञानिक जनवादी शिक्षा प्रणाली हो जुन आजको राष्ट्रिय आवाश्यकता हो ।
जतिवेला सम्म नेपाली विद्यार्थीहरु जनवादी शिक्षा प्राप्त गर्न सक्दैनन् त्यती वेला सम्म वर्तमान शैक्षिक समस्याहरु रहन्छन् । तर अहिले पनि शिक्षामा सामान्य सुधार गरेर जान सकिन्छ । सरकारले एकमुस्ट शुल्कलाई हटाउने, परीक्षा प्रणालीमा सुधार गर्ने, भौतिक अवस्थाहरुमा सुधार गर्ने, सामुदायिककरण, व्यपारीकरण, निजिकरणको अन्त्य गर्ने, सि.टी.ई.भि.टी अनर्तगतका नाफाखोर शिक्षण संस्थालाई सरकारीकरण गर्ने, प्रविणता प्रमाण पत्र तह र उच्च मा. वि हरुलाई सुधार गरेर लैजाने हो भने केही हदसम्म शैक्षिक समस्याहरु समाधान हुन सक्छन् । जतिवेलासम्म नेपाली विद्यार्थीहरु सर्वोसुलभ, व्यवहारीक, वैज्ञानिक, अनिवार्य र रोजगारमुलक शिक्षा पाउदैनन्, त्यती वेला सम्म आत्मनिर्भर हुन पनि सक्दैनन् ।
त्यसकारण बहुसंख्यक जनताद्धारा निर्मित जनपक्षिय प्रगतिशिल नैतिकतामा आधारीत श्रमप्रति सम्मान, राष्ट्रियताको जर्गेन गर्ने खालको शिक्षा नेपालको राष्ट्रिय उद्योग, कलकारखाना, वनजंगल, जलस्रोत, कृषि, खनिज संग सम्वन्धित शिक्षा प्रणलीको आवाश्यकता आज नेपालमा छ । वास्तवमा आज देश शैक्षिक समस्याले आक्रान्त र पिडादायि बनेको छ । नया जनवादी शिक्षा प्राप्ति संगै सम्पुर्ण शैक्षिक समस्याहरु समाधान हुनेछन् । त्यसलाई क्रान्तिकारी युद्ध र आन्दोलन आवाश्यकता छ, त्यो क्रान्तिकारी आन्दोलन अथवा युद्ध भनेको नया जनवादी क्रन्ति नै हो जुन एउटा क्रान्तिकारी कमयुनिष्ट पाटीको नेतृत्वमा मात्र सफल हुन्छ । त्यो क्रान्तिकारी कम्युनिष्ट पाटी भनेको नेपाल कम्युनिष्ट पाटी (मसाल )नै हो । त्यसकारण सम्पुर्ण विद्यार्थीहरु राजनितिक चेतनाले लैस हुदै क्रान्तिकारी आनदोलनमा लाग्नु जरुरी छ जसले नेपाली शैक्षिक समस्याको समाधान गर्नेछ । आज देशमा एक मात्र क्रान्तिकारी विद्यार्थी संगठन अखिल (छैठौं) हो । त्यसैले सम्पुर्ण विद्यार्थी साथिहरु श्हिदको रगतले रत्तरंजित, कलम तारा अंकित लालझण्डा मुनि संगठित हुदै शैक्षिक समस्याका विरुद्ध संर्धष गर्दै नया जनवादी शिक्षा प्राप्तिको आन्दोलनमा अगाडी वढा,ै अरु विकल्प छैन् ।

0 comments:
Post a Comment