धादिङ जेष्ठ ४ मुरलीभञ्ज्याङ /
कक्षा ९ र १० मा ऐच्छिक द्वित्तिय विषयको रुपमा कार्यलय सञ्चालन तथा लेखा विषय पढाउनुपर्ने विद्यार्थीहरुको मागका विषयलाई लिएर चण्डेश्वरी उच्च माध्यमिक विद्यालयमा विवाद भएको छ । आफूहरुले विद्यालयमा लेखा विषय पढाउन आग्रह गर्दा विद्यालयका गणित शिक्षक कृष्ण पौडेलले हातपात गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।
यता विद्यालय स्रोतले भने विद्यार्थीहरुले राजनीतिक दलसँग नाम जोडेर शिक्षकहरुलाई गाली गलौज गरेपछि विवाद उत्पन्न भएको बताएको छ । विद्यालयका प्रधानाध्यापक युवराज रेग्मीले आन्तरिक कारणले सो विषय पढाउन नसकेको जानकारी गराउँदा पनि विद्यार्थीहरुले कुरा नबुझेकाले समस्या उत्पन्न भएको बताउनुभयो ।
यसै शैक्षिकशत्र देखि विद्यालयमा ऐच्छिक द्वित्तिय कार्यालय सञ्चालन तथा लेखा विषयको अध्यापन हुनुपर्ने विद्यार्थीहरुको माग रहेको छ भने आन्तरिक कारण देखाएर विद्यालयले तत्कालै सो विषय पढाउन नसकिने बताउँदै आएको छ ।

0 comments:
Post a Comment