Thursday, April 25, 2013

भरत रेग्मी ,कृषि रेडियो धादिङ
धादिङको थाँक्रे गाविस वडा नम्बर ९ चिनिमेलमा आगलागीमा दुई वटा घर नस्ट हुँदा सत्तरी लाख नोक्सान
आगलागीवाट हरिबंश अधिकारीले सञ्चालन गरेको मट्टीतेल डिलर, किराना पसल तथा मुक्तीनाथ अधिकारीले सञ्चालन गरेको दाना डिलर पनि पुरै क्षती भएको छ ।अत्याधिक प्रज्वलनशिल पदार्थ डिजेल, मट्टीतेलमा आगो एकै पल्ट सल्कीएपछि आगो लियन्त्रणमा लिन तथा धनमाल निकाल्न समेत नभ्याइएको स्थानिय बासिन्दाले बताएका छन । इलाका प्रहरी कार्यलय खानिखोलाको नेत्तृत्व मा आएको प्रहरी र स्थानिय बासिन्दाको लामो प्रयास पछि करिब ३ घण्टा पछि आगो नियन्त्रणमा आएको थियो ।
भएको छ । आज बिहान ५ बजे तिर स्थानिय हरिबंश अधिकारिको किराना पसलमा बिद्युत सर्ट भई निस्केको आगोले हरिबंश अधिकारी र सगँै जोडिएको मुक्तीनाथ अधिकारीका घर नस्ट हुँदा सत्तरी लाख बराबर को धनमाल जलेर नस्ट भएको छ । बिद्युत सर्ट भएर हरिबंश अधिकारिको किराना पसल बाट सुरु भएको आगो अधिकारीले सञ्चालन गरेको मट्टीतेल डिलरमा सल्कीएपछि आगोले भिषण रुप लिई सगँै जोडिएको मुक्तीनाथ अधिकारीको घरमा समेत आगलागी भएको हो ।

Related Posts:

  • एमाओवादी कार्यकर्ताकोे जिम्मेवारी बाँडफाड कार्यशैली सुधारौं जनता हाम्रै पक्षमा–भण्डारी धादिङबेसी । एकीकृत नेकपा माओवादी धादिङका नवनिर्वाचित अध्यक्ष रामबहादुर भण्डारीले कार्यकर्तालाई कार्यशैलि सुधार्न अनुरोध गर्नुभएको छ ।  हामी आफ्नै कार्यशैलिका कारण वर्गिय … Read More
  • चट्याङबाट कृषि रेडियोको प्रसारण अबरुद्ध  भरत रेग्मी कृषि रेडियो धादिङ बैशाख १९ धादिङ   । आज बिहान परेको चट्याङबाट धादिङको जिवनपुरमा संचालन भईरहेको कृषि रेडियो को प्रसारण अबरुद्ध भएको छ ।  चट्याङबाट रेडियोको प्रसारणमा रहेको दुईथान कम्प्युटर… Read More
  • एमाओवादी धादिङको सम्मेलन १२ र १३ गते ८ बैशाख धादिङबेसी । एमाआवादी धादिङले जिल्ला सम्मेलन तयारीलाई तिब्रता दिएको छ । बैशाख १२ र १३ गते धादिङबेसीमा हुने जिल्ला सम्मेलनमा जिल्ला भरिका करिब ३०० प्रतिनीधिहरु सहभागी हुने एमाओवादीका नेता डिबी बुर्लाकोटीले बताउनु्भए… Read More
  • एड्भान्स एकेडेमीमा चिनिया भाषाको कक्षा सुरु धादिङबेसी जेष्ठ ५ । एड्भान्स एकेडेमी धादिङबेशिमा शैक्षिक सत्र २०७१ बाट चिनिया भाषामा कक्षा संचालन शुरु गरिएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि चिनिया भाषामा कक्षा संचालनको विषयमा शिक्षक र अविभावकहरु विच अन्तरक्रिय… Read More
  • शिक्षक बलिदानी दिवस मनाईयो रामकुमार थापा बैशाख २९ धादिङबेसी । १० बर्षे जनयुद्धको समयमा धादिङबाट सहादत गर्नुहुने शिक्षकहरुको सम्झनामा आईतबार अखिल नेपाल शिक्षक संगठनले शिक्षक  वलिदानी दिवस मनाएको छ । तात्कालिन शाहि सेनाले नेकपा माओवादीको दश बर्ष… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts