भरत रेग्मी ,कृषि रेडियो धादिङ
धादिङको थाँक्रे गाविस वडा नम्बर ९ चिनिमेलमा आगलागीमा दुई वटा घर नस्ट हुँदा सत्तरी लाख नोक्सान
आगलागीवाट हरिबंश अधिकारीले सञ्चालन गरेको मट्टीतेल डिलर, किराना पसल तथा मुक्तीनाथ अधिकारीले सञ्चालन गरेको दाना डिलर पनि पुरै क्षती भएको छ ।अत्याधिक प्रज्वलनशिल पदार्थ डिजेल, मट्टीतेलमा आगो एकै पल्ट सल्कीएपछि आगो लियन्त्रणमा लिन तथा धनमाल निकाल्न समेत नभ्याइएको स्थानिय बासिन्दाले बताएका छन । इलाका प्रहरी कार्यलय खानिखोलाको नेत्तृत्व मा आएको प्रहरी र स्थानिय बासिन्दाको लामो प्रयास पछि करिब ३ घण्टा पछि आगो नियन्त्रणमा आएको थियो ।

भएको छ । आज बिहान ५ बजे तिर स्थानिय हरिबंश अधिकारिको किराना पसलमा बिद्युत सर्ट भई निस्केको आगोले हरिबंश अधिकारी र सगँै जोडिएको मुक्तीनाथ अधिकारीका घर नस्ट हुँदा सत्तरी लाख बराबर को धनमाल जलेर नस्ट भएको छ । बिद्युत सर्ट भएर हरिबंश अधिकारिको किराना पसल बाट सुरु भएको आगो अधिकारीले सञ्चालन गरेको मट्टीतेल डिलरमा सल्कीएपछि आगोले भिषण रुप लिई सगँै जोडिएको मुक्तीनाथ अधिकारीको घरमा समेत आगलागी भएको हो ।
0 comments:
Post a Comment