Tuesday, May 7, 2013

धादिङ ।  टुकी नेपाल समाजले नलाङ–८ काम्दीमा रहेको सयपत्री प्राविलाई शैक्षिक सामाग्री वितरण गरेको छ । शिक्षक विद्यार्थी र अविभावकको उपस्थितिमा रेडियो विहानीका सह–स्टेशन म्यानेजर नारायण सिलवाल र प्रत्यूष दैनिकका सम्पादक अर्जुन खतिवडा मार्फत टुकी नेपाल समाजले उक्त शैक्षिक सामग्री विद्यालयलाई उपलब्ध गराएको हो । ४२ जना विद्यार्थीले अध्यन गर्ने उक्त विद्यालयमा अधिकांश विद्याथीहरु दलित रहेका छन् । शैक्षिक सामाग्री बुझ्दै विद्यालयका व्यवस्थापन समिति अध्यक्ष लुमडीबहादुर सिलवालले टुकी नेपाल समाजलाई शैक्षिक सामाग्री उपलब्ध गराएकोमा विशेष धन्यावाद दिदै सहयोको निरन्तर आशा राख्नु भएको थियो ।  उहाँले समुदायले समुह संचालनको लागि बनायको २ कोठे भवनमा एउटा कोठा अफिस र अको कोठा शिसु कक्षा र १ कक्षा बनाइएकोले २ र ३ को लागि विद्यालयको भवनको अभावमा बाँसले बारेको कटेरोमा विद्याथीृलाई राखेर पढाउन बध्य छौ । यस विद्यालयलाई कहि कतैबाट सहयोग हुन नसकोको अवस्थामा शैक्षिक सामाग्री पाउँदा निकै राहात मिलेको समेत बताउनु भएको थियो ।
विद्यालयको प्राध्यानाध्यपक रञ्जना अर्यालका अनुसार नलाङ वार्ड नं.६, ८ र ३ का विद्यार्थीहरु पढ्न आउने विद्यदालयमा पटक–पटक भवन निर्मणको लागि जिल्ला शिक्षा कार्यालयमा अनुरोध गर्दा पनि भवन बन्न सकेको छैन । तलवको कुरा नगरुम् गाउँका नानीबाबुहरुलाई गुणस्तरीय शिक्षाका लागि आफुले सक्दो सहयोग गर्दै आएको बताउनु हुन्छ विगत १ वर्ष देखि पढाउँदै आउनु भएका शिक्षक रमेश सिलवाल ।
०६२ सालमा स्थापना भएको टुकी नेपाल समाजका अध्यक्ष रामप्रसाद सापकोटा (कमल) अनुसार नलाङ निमावि नलाङ, मनरुपी मावि र पञ्चकन्या मावि साङ्कोष, तामाङ खर्क मावि गुम्दी,मंगलदेवि मावि र नीरन्जना उमावि मार्पाक, सरस्वती उमावि धुवाँकोट, अचने उमावि र जनज्योती त्रीपुरेश्वर र ज्यामरुङ गाविसका लामास्थान प्रावि, मञ्जुश्री मावि, शंकादेवि मावि, कुमाररुदेवि, थानापती मावि, जनभावना निमा विद्यालयलाई विभिन्न सहयोग गर्दै आएको बताउनु हुन्छ । गरीब तथा जेहन्दार विद्यार्थीलाई कक्षा १० सम्म सहयोग गर्दै आएको समेत सापकोटाले बताउनु भयो । सामाजिक क्षेत्रमा क्रयाशिल ज्यामरुङ निवासी सापकोटा माउन्टेल डिलाइट ट्रेकिङ्मार्फत पर्यटन क्षेत्रको विकास र रक्षाको लागी योगदान गर्दै आउनु भएको छ ।
विद्यालयलाई शैक्षिक सामाग्री प्रदान

धादिङ टुकी नेपाल समाजले नलाङ–८ काम्दीमा रहेको सयपत्री प्राविलाई शैक्षिक सामाग्री वितरण गरेको छ । शिक्षक विद्यार्थी र अविभावकको उपस्थितिमा रेडियो विहानीका सह–स्टेशन म्यानेजर नारायण सिलवाल र प्रत्यूष दैनिकका सम्पादक अर्जुन खतिवडा मार्फत टुकी नेपाल समाजले उक्त शैक्षिक सामग्री विद्यालयलाई उपलब्ध गराएको हो । ४२ जना विद्यार्थीले अध्यन गर्ने उक्त विद्यालयमा अधिकांश विद्याथीहरु दलित रहेका छन् ।
शैक्षिक सामाग्री बुझ्दै विद्यालयका व्यवस्थापन समिति अध्यक्ष लुमडीबहादुर सिलवालले टुकी नेपाल समाजलाई शैक्षिक सामाग्री उपलब्ध गराएकोमा विशेष धन्यावाद दिदै सहयोको निरन्तर आशा राख्नु भएको थियो ।  उहाँले समुदायले समुह संचालनको लागि बनायको २ कोठे भवनमा एउटा कोठा अफिस र अको कोठा शिसु कक्षा र १ कक्षा बनाइएकोले २ र ३ को लागि विद्यालयको भवनको अभावमा बाँसले बारेको कटेरोमा विद्याथीृलाई राखेर पढाउन बध्य छौ । यस विद्यालयलाई कहि कतैबाट सहयोग हुन नसकोको अवस्थामा शैक्षिक सामाग्री पाउँदा निकै राहात मिलेको समेत बताउनु भएको थियो ।
विद्यालयको प्राध्यानाध्यपक रञ्जना अर्यालका अनुसार नलाङ वार्ड नं.६, ८ र ३ का विद्यार्थीहरु पढ्न आउने विद्यदालयमा पटक–पटक भवन निर्मणको लागि जिल्ला शिक्षा कार्यालयमा अनुरोध गर्दा पनि भवन बन्न सकेको छैन । तलवको कुरा नगरुम् गाउँका नानीबाबुहरुलाई गुणस्तरीय शिक्षाका लागि आफुले सक्दो सहयोग गर्दै आएको बताउनु हुन्छ विगत १ वर्ष देखि पढाउँदै आउनु भएका शिक्षक रमेश सिलवाल ।
०६२ सालमा स्थापना भएको टुकी नेपाल समाजका अध्यक्ष रामप्रसाद सापकोटा (कमल) अनुसार नलाङ निमावि नलाङ, मनरुपी मावि र पञ्चकन्या मावि साङ्कोष, तामाङ खर्क मावि गुम्दी,मंगलदेवि मावि र नीरन्जना उमावि मार्पाक, सरस्वती उमावि धुवाँकोट, अचने उमावि र जनज्योती त्रीपुरेश्वर र ज्यामरुङ गाविसका लामास्थान प्रावि, मञ्जुश्री मावि, शंकादेवि मावि, कुमाररुदेवि, थानापती मावि, जनभावना निमा विद्यालयलाई विभिन्न सहयोग गर्दै आएको बताउनु हुन्छ । गरीब तथा जेहन्दार विद्यार्थीलाई कक्षा १० सम्म सहयोग गर्दै आएको समेत सापकोटाले बताउनु भयो । सामाजिक क्षेत्रमा क्रयाशिल ज्यामरुङ निवासी सापकोटा माउन्टेल डिलाइट ट्रेकिङ्मार्फत पर्यटन क्षेत्रको विकास र रक्षाको लागी योगदान गर्दै आउनु भएको छ ।

Related Posts:

  • एमाओवादी धादिङको सम्मेलन माघ १३गते हुँदै धादिङ । एकीकृत नेकपा माओवादी धादिङले जिल्ला समितिको दोस्रो सम्मेलन यही माघ १३ गते गर्ने भएको छ । एनेकपा माओवादी धादिङको राज्य समिति सदस्यहरुको बिहीबार धादिङबेसीमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । एकताको दोस्रो जिल्ला स… Read More
  • विनाको पूर्व श्रीमान भन्छन् मत एक्लिएँप्रकाश दाहालसित मेरो दोहोरो चिनजान थिएन । चिनजान गर्नुपर्ने आवश्यकता पनि ठानिनँ । एउटै पार्टीमा हुँदा पनि न कहिल्यै हात मिलाइयो न जम्काभेट भयो । प्रचण्डको छोराका रूपमा उनको रवाफबारे सुनेको थिएँ । त्यही व्यक्तिले मेरो जीवनक… Read More
  • काँग्रेस कार्यकताद्वारा माओवादी कार्यालय तोडफोड धादिङ १५ आश्विन नलाङ ।  एकीकृत नेकपा माओवादी नलाङ गाउँ पार्टी कार्यलयमा भएको तोडफोडको घट्ना प्रति एकीकृत नेकपा माओावादी धादिङले  भन्र्सना गरेको छ । नलाङ गाविस वडा नं ४ का दिपक गुरुङ, हरी गुरुङ र सुजित विश्वकर्माको… Read More
  • एमाओवादी धादिङको सम्मेलन २२ वर्ष पछि भोली हुँदै धादिङ १२ माघ । एकीकृत नेकपा माओवादी धादिङको भोलि हुने एकताको दोस्रो जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सम्मलेन आयोजक मूल समितिका संयोजक पुष्पविक्रम मल्लले बताउनुभएको छ । सम्मेलन २२ वर्ष पछि भोली हुने भएको हो । मल्ल… Read More
  • आज हलोक्रान्ति दिवस काठमाडौं, साउन ११– देशमा प्रजातन्त्रको उदय हुनुअघि विक्रम संवत २००६ साल साउन ११ गते आजकै दिन राणा सरकारको तानशाही संस्कारसँगै मौलाएको ब्राम्हणवाद र जातीय भेदभावसँगै हलीप्रथा अन्त्यका लागि पहिलोपटक लमजुङको दुराडाँडा अर्चल्यान… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts