धादिङ क्षेत्र नं.२ उमेद्वार कल्पना धमला |
मुरारी शर्मा
धादिङ कार्तिक २ ।
१. सकारामक शोच, परिवर्तनको चाहना, लोक तन्त्र, शान्ति, सम्बृद्धि, राजनैतिक स्थितरता, राष्ट्रिय एकता
२. सबैतिर र तहका उत्पीडित जनसमुदायद्वारा हुनगईरहेको परिवर्तनकामी आन्दोलनको आँधिबेरीलाई कुशलतापूर्वक व्यवस्थापन गर्ने सामथ्र्य भनेको एैतिहासिक तथ्यले एमाओवादी पार्टी मात्र रहेको प्रमाणित गरेको छ ।
कथंकदाचित उपर्युक्त आन्दोलनको आँधिबेरीलाई व्यवस्थापन गर्न नसकेको अवस्थामा मुलुक गृहयुद्धमा फस्ने छ र असफल राष्ट्रको रुपमा परिणत हुनेछ । यस्तो कुरालाई नजर अज्दाज गर्न भनेको आत्म घाती हुनु भन्दा ठुलो अपराध अरु केहि नभएकोले उक्त अपराधी नहुन घोषित उमेद्वारलाईजिताउनुको विकल्प देखिदैन ।धादिङ कार्तिक २ ।
१. सकारामक शोच, परिवर्तनको चाहना, लोक तन्त्र, शान्ति, सम्बृद्धि, राजनैतिक स्थितरता, राष्ट्रिय एकता
२. सबैतिर र तहका उत्पीडित जनसमुदायद्वारा हुनगईरहेको परिवर्तनकामी आन्दोलनको आँधिबेरीलाई कुशलतापूर्वक व्यवस्थापन गर्ने सामथ्र्य भनेको एैतिहासिक तथ्यले एमाओवादी पार्टी मात्र रहेको प्रमाणित गरेको छ ।
३. क. कल्पना धमला महिला नेतृ हुन् ।महिला आान्दोलनको व्यवस्थापन महिलाले नै गर्न सक्ने कुरामा विवाद गरिरहनु पर्दैन । त्यति मात्र होईन, उनी महिलाको समस्या र समाधानको विषयलाई लिएर पुस्तक प्रकाशित गर्ने लेखिका पनि हुन् । उसैत महिला आफैमा हाम्रो परिवेशमा पुरुषको तुलनामा बढी सत्यप्रति इमान्दार छन्, झनसारो लेखिका पनि हुनाले उनी मन, बचन र कर्मले एकै हुने कुरामा शंका गर्नुको औचित्य छैन ।
त्यसैले सत्यनिष्ठ र मान्दार नेताको खाँचो पूरा गर्ने ऐतिहासिक आवश्यकतालाई ध्यानमा राखेर दोश्रो संविधानसभाको सभासद पदमा क. कल्पना धमलालाई जिताएर सचेत एवं सभ्य नागरिकको भूमिका निर्वाह गरौ ।
एवं स्वाभिमान् एक अर्काका पूरक तत्व हुन् । उपर्युक्त तत्वहरुको एकीकृतरुप राष्टङधर्म हो । राष्टङधर्म भन्दा ठुलो अरु कुनै पनि धर्म हुँदैन । उक्त राष्ट्रधर्मको सर्वाधिक परिपालन गर्ने पार्टी विद्यमान परिस्थितिमा एकीकृत माओवादी पार्टी हो । सो पार्टीको धादिङ निर्वाचन क्षेत्र नं. २ का उमेद्वार हुनाले कल्पना धमललाई जिताउनु वाच्छनिय हुन आएको हो ।
0 comments:
Post a Comment