Sunday, August 21, 2011

धादिङबेसी भाद्र ५ गते
विद्यालयको आय आर्जन वृद्धि गर्ने उद्देश्यले आज श्री देउराली मध्यमिक विद्यालय मुरलीभञ्ज्याङ २ ससाहको हाताभित्र अम्रिसो सारिएको छ । नेश्नल कलेज काठमाडौंको सहयोगमा २ हजार अम्रिसोको विरुवार विद्यालयमा सारीएको हो ।
अम्रिसो सार्ने कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावकहरु सहित काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुको समेत सकृय सहभागिता रहेको थियो । सो अवसरमा  प्रोफेसनल सपोर्ट नेपाल काठमाण्डौले विद्यालयको लागि २९ हजार ५ सय रकम समेत सहयोग स्वरुप हस्तान्तरण गरेको थियो ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts