सुदिप विश्वकर्मा
धादिङ, भाद्र ९
जिल्लाको नौविसे गा.वि.स. वडा नं. ९ बस्ने सुरज उप्रेतिको परिवारलाइ हतियार देखाई ३ लाख नगद र सुनका गरगहना लगायत सिमकार्ड सहितको मोवाइल लुट्ने लुटेराहरुलाई आज जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।सार्वजनिक गरिएकाहरु मकावनपुर टिष्टुङ गा.वि.स. वडा नं. २ वस्ने वर्ष २१ का अनिल भनिने सन्तोष वल , वर्ष १८ का रोशन, प्रेम भनिने आकाष थिङ, वर्ष १९ का शकंर भनिने सानुवावु वल र वर्ष २१ का मगंले भनिने विर वहादुर वल रहेका छन । उनिहरुको साथबाट नल कटुवा पेस्तोल १ थान, लकेट सहितको सुनको सिक्रि १ थान, रातो पोतेमा फिट गरिएको गलहरी १ थान , २ थान खुकुरी , ४ थान मोवाइल र ५ थान सिम वरामद समेत बरामद गरिएको प्रहरीले बताएको छ ।

0 comments:
Post a Comment