धादिङबेसी भाद्र १५
रेडियो बिहानी ९७.६ मेगाहर्ज र एड्भान्स एकेडेमीको संयुक्त आयोजनामा धादिङबेसीमा जारी मैत्री पूर्ण भलिबल प्रतियोगिताको फाइनल खेल भोलि बिहान ७ बजे सम्म लम्बिएको छ । निर्धारित समयमा प्रथम र द्वितियको लागि खेलिएको खेल निर्धारित समय सम्म नसकिए पछि भोलि बिहान सम्म लम्बिएको हो । भोली बिहान एड्भान्स एकेडेमीको प्राङ्गणमा हुने खेलमा उपाधीका लागि नेपाल प्रहरी धादिङ र गणेश हिमाल युवा क्लव दार्खा बीच प्रतिश्पर्धा हुनेछ ।
आजको फाइनल मा धादिङ समाज धादिङले आयोजक टिम एड्भान्स एकेडेमीलाई हराउँदै तेस्रो स्थान हात पारेको छ । आजको खेलमा धादिङ समाजले एड्भान्स एकेडेमीलाई १९-२५, २२-२५, २५-२२, २५-२१ र १५-८ को सेटमा हराएको थियो । बेष्ट अफ फाइबको आधारमा खेलाइएको खेलमा लगातार २ म्याच गेम आयोजक टिम एड्भान्सले जिते पनि त्य पछिको खेल लगातार धादिङ समाज धादिङले जितेको थियोे ।

0 comments:
Post a Comment