दशै अगाडी नै निर्माण कार्य सक्ने उद्धेश्यले सुरु गरिएको चेपाङको घर सभासद कल्पना धमला र विरबहादुर तामाङद्वारा अवलोकन । शहरी विकास परियोजा तथा आवास कार्यक्रम अन्तरगत नेपाल सरकारले चेपाङका लागि धादिङमा १०० चितवनमा ३०० मकवानपूरमा २०० गरि ६०० वटा घर दशै अगाडी नै निर्माण कार्य सम्पन्न गर्ने ।
0 comments:
Post a Comment