धादिङबेसी भाद्र २३
एकिकृत नेकपा माओवादी जिल्ला संगठन समिति धादिङले आज बिहान ७ बजे पत्रकार सम्मेलन गर्दै भाद्र २६ गते हुने भनिएको कार्यक्रम पार्टीको कार्यक्रम नभएको बताएको छ ।
जिल्ला इन्चार्ज पुष्प विक्रम मल्ले एक विज्ञप्ती प्रकाशित गर्दै पार्टीको विधि, पद्धति र अनुशासन विपरित निरन्तर क्रान्तिका लागी जागरण जन संगित अभियान का नाममा हुने भनिएको भाद्र २६ को कार्यक्रम पार्टीको संस्थागत निर्णय विपरित, पार्टी विराधी रहेको हुँदा आम जनसमुदायलाई सचेत रहन अपिल गर्नु भएको छ ।
0 comments:
Post a Comment