काजीराम अधिकारी
धादिङ, मार्पाक, मंसिर ९/
निरञ्जना उच्च माध्यमिक विद्यालय मार्पाकमा आज बतृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । जुनियर रेडक्रस सर्कल मार्पाकको अध्यक्ष नविन पन्तको अध्यक्षता र नेपाल रेडक्रस सोसाईटी उपशाखा मार्पाकका सभापती चन्द्र बहादुर अधिकारीको प्रमुख आतिथ्य रहेको प्रतियोगीतामा विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थीती रहेको थियो ।
क्षयरोग निवारणमा विद्यार्थीहरुको भुमिका शिर्षकमा आयोजना गरीएको प्रतियोगीतामा कुमार अधिकारी प्रथम, सवुज अधिकारी द्धितीय, सुजाता त्रिपाठी र मिनाकुमारी धलेले तृतीय स्थान हासिल गरेका छन् । प्रतियोगीतामा विजयी विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरीएको थियो ।धादिङ, मार्पाक, मंसिर ९/
निरञ्जना उच्च माध्यमिक विद्यालय मार्पाकमा आज बतृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । जुनियर रेडक्रस सर्कल मार्पाकको अध्यक्ष नविन पन्तको अध्यक्षता र नेपाल रेडक्रस सोसाईटी उपशाखा मार्पाकका सभापती चन्द्र बहादुर अधिकारीको प्रमुख आतिथ्य रहेको प्रतियोगीतामा विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थीती रहेको थियो ।
0 comments:
Post a Comment