Friday, November 25, 2011

देवराज ओझा
धादिङ, किराञ्चोक मंसिर ९/
किराञ्चोक गाउँ विकास समिती वडा न. ९ बेलबोटे देखि पर्वाङ जोड्ने ४ किलो मिटर मोटर बाटोको निमार्ण कार्य आज सम्पन्न भएको छ ।
किराञ्चोक गाउँ विकास समितीबाट उपलब्ध गराएको १ लाख ४० हजार रुपैँया र  स्थानीय जनश्रमदान ६० हजार गरी करीब २ लाख बराबरको लागतमा निमार्ण कार्य सम्पन्न भएको निमार्ण समितिका अध्यक्ष सरोज अधिकारीले जानकारी दिनुभएको छ । मोटरबाटोको निमार्ण कार्य सम्पन्न भएपछि सामान ओसार पोसार गर्नको लागी सहज हुने हुनाले स्थानिय किराञ्चोक बासी हर्षित छन् ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts