धनमान शाक्य
धादिङ, चैनपुर मंसिर ९/
सुनखानी माध्यमिक विद्यालय चैनपुर ७ काउलेमा आज स्रोत केन्द्र स्तरीय अङग्रेजि हिज्ये प्रतियोगीता सम्पन्न भएको छ । विद्यालय व्यावस्थापन समितिका सदस्य मोहन कुमार श्रेष्ठको अध्यक्षा र सालबास श्रोत केन्द्रका श्रोत व्याक्ति ओम प्रसाद पाठकको प्रमुख आतिथ्य रहेको प्रतियोगीतामा ५ वटा विद्यालयको सहभागीता रहेको थियो ।
विद्यार्थीहरुमा अङग्रेजि भाषा तर्फ जागरुप बनाउने उदेश्यले आयोजना गरीएको प्रतियोगीतामा सुनखानि माध्यमिक विद्यालय प्रथम, सालबास उच्च माध्यमिक विद्यालय द्धितीय र त्रिपुरा सुन्दरी उच्च माध्यमिक विद्यालय तृतीया भएका छन् । प्रतियोगीतामा विजयी विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीबाट वितरण गरीएको थियो ।धादिङ, चैनपुर मंसिर ९/
सुनखानी माध्यमिक विद्यालय चैनपुर ७ काउलेमा आज स्रोत केन्द्र स्तरीय अङग्रेजि हिज्ये प्रतियोगीता सम्पन्न भएको छ । विद्यालय व्यावस्थापन समितिका सदस्य मोहन कुमार श्रेष्ठको अध्यक्षा र सालबास श्रोत केन्द्रका श्रोत व्याक्ति ओम प्रसाद पाठकको प्रमुख आतिथ्य रहेको प्रतियोगीतामा ५ वटा विद्यालयको सहभागीता रहेको थियो ।
0 comments:
Post a Comment