Friday, November 25, 2011

जितराज श्रेष्ठ
धादिङ, मुरलीभञ्ज्याङ, मंसिर ९ गते /
 देउराली माध्यमिक विद्यालय मुरली भज्याङ २ ससाहमा आज अन्तरसद नात्मक फुटवल प्रतियोगीता सम्पन्न भएको छ । विद्यालयले आयोजना गरेको प्रतियोगीतामा विद्यालयका ५ वटा सदनको सहभागीता रहेको थियो । गत शुक्रबार देखि सुरु भएको फुटवल प्रतियोगीताको आज फाइनलको खेल सम्पन्न भएको  छ । आजको फाईनल खेलमा लालुपाते सदनले मखमली सदनलाई ० का विरुद्ध १ गोलले पराजित गर्दै प्रथम स्थान हासिल गरेको छ । यसैगरी मखमली सदन द्धितीय र पारीजात सदन तृतीय भएका थिए ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts