मंसिर ६ गते
धादिङ , त्रिपुरेश्वर
नेत्रावती सामुदायिक क्याम्पस त्रिपुरेश्वरमा यहि महिनाको २१ गते हुने जिल्ला कवि सम्मेलन तथा प्रतिस्पर्धाको पुर्वतयारीको लागि हिजो सर्वपक्षिय भेला सम्पन्न भएको छ । क्याम्पस व्याबस्थापन समितिका उपाध्यक्ष बाबुराम गौलीको अध्यक्षतामा सम्पन्न भेलामा राजनैतिक दलका स्थानीय प्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि, समाजसेवी लगायत बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।
भेलाले जिल्ला स्तरीय कवि प्रतियोगीता भव्यताको साथ सम्पन्न गर्नको लागी विभिन्न निर्णयहरु समेत गरेको छ ।
0 comments:
Post a Comment