Monday, November 21, 2011

सोनिया सापकोटा 
मंसिर ६ गते धादिङ
त्रिपुरेश्वर नेत्रावती सामुदायिक क्याम्पस त्रिपुरेश्वर ३ खहरेमा हिजो गाउँ खाने कथा प्रतियोगीता सम्पन्न भएको छ । विद्यार्थीहरुको बौद्धिक क्षमता अभिबृद्धी गर्ने उदेश्यले आयोजना गरीएको प्रतियोगीतामा विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो प्रतियोगीतामा  वि एड प्रथम बर्षमा अध्ययनरत रीवल प्रसाद पाण्डे प्रथम, कक्षा ११ का सन्तोष पाण्डे द्वितीय र कक्षा १२ का पुष्पा थपलीया तृतीया भएका छन् ।
प्रतियोगीतामा विजयी विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।


0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts