Monday, November 21, 2011


रामचन्द्र भण्डारी
रेडियो बिहानी
धादिङबेसी / साना किसानका लागि बजारमा पहुँच दुग्ध परियोजना डेरी मास अन्तर्गत हिजो नीलकण्ठ गाउँ विकास समितिको ओलीडाँडामा सहभागिता मूलक बजार नक्साङ्कन गोष्ठी सम्पन्न भएको छ । परियोजनाको स्थानीय साझेदार संस्था फोकस नेपलका तर्फबाट परियोजना संयोजक एकराज छत्कुली सहित परियोजनाका कर्मचारीहरु र स्थानीय दुध उत्पादक कृषकहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा स्थानीय स्तरमा दुध उत्पादनको अवस्था, पालिएका पशु चौपायाहरु, उत्पादित दुधको बजार ब्यवस्थापन लगायतका विषयमा छलफल भएको थियो ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts