रोस्मित अधिकारी
धादिङबेसी पुस १६ गते /
पृथ्वी राजमार्ग अन्तर्गत गजुरी २ फुर्के खोलामा आज मध्यान्ह सडक दुर्घटना हुदाँ एक जनाको घट्ना स्थलमा मृत्यु भएको छ भने अर्का एक जना सामान्य घाईते भएका छन् । मुंिग्लनबाट काठकमाँडौ आउँदै गरेको ना. २ ख. १४०३ नं को ट्रक ले विपरीत दिशाबाट आउदै गरेको बा. ३५ प. ७७४ नं को मोटरसाईकलाई ठक्कर दिदा मोटर साईकल चालक गोर्खा चोभार घर भएका २४ बर्षका भिम बहादुर थामा मगरको मृत्यु भएको छ भने मोटर साईकलमा सवार विमल थापा मगर सामान्य घाईते भएका छन् । घाईते थापा मगरको गजुरी अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ ।

0 comments:
Post a Comment