Saturday, December 31, 2011

रविन्द्र बस्नेत
धादिङ पुष १६ सल्यानकोट/
सल्यानकोट उपस्वास्थ्य चौकी सल्यानकोट ७ वेलुनमा आज हात्तिपाईले रोग निवारण सम्बन्धि १ दिने तालिम सम्पन्न भएको छ । जिल्ला जनस्वस्थ्य कार्यलय धादिङको आयोजनामा सम्पन्न कार्यक्रममा स्वास्थ्य कर्मी, शिक्षक, महिला स्वयमसेविका, स्थानिय स्वयमसेवीका, र वुद्धिजिविहरुको सहभागिता रहेको थियो । सल्यानकोट उप स्वास्थ्य चौकि वेलुनका व्यबस्थापन समिति सदस्य नवराज सिटौला को अध्यक्षतामा सम्पन्न तालिममा उपस्वास्थ्य चौकि प्रमुख ज्ञान बहादुर दाहालले हात्तिपाईले रोगको निवारण बारेमा जानकारी दिनुभएको थियो  ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts