धादिङबेसी माघ २३ /
प्रेस चौतारी नेपालको १४ औं स्थापना दिवसको अवसरमा आज धादिङबेसीमा ‘धादिङको विकासमा संचार र सरोकारवालाकोे सम्वन्ध’ विषयक अन्तरक्रिया कार्यक्रम हिजो सम्पन्न गरेको छ । प्रेस चौतारी धादिङका अध्यक्ष रामेश्वर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाको विकास र परिवर्तनमा स्थानीय संचारमाध्यम र संचारकर्मीको भुमिकाका विषयमा केन्द्रीत रहेर विभिन्न व्यक्तित्वहरुले आ–आफ्नो विचारहरु राखेका थिए । कार्यक्रममा आमनागरिकलाई सूचना दिने संचारकर्मीहरुनै सूचनाको हकवाट बञ्चित रहनुपरेको, गैर सरकारी संस्थाको तुलनामा सरकारी कार्यालयको पहुंच संचारमाध्यमसंग कम रहेको विषयमा छलफल भएको थियो ।

0 comments:
Post a Comment