नवराज लम्सालबाट तालिममा प्रमाण पत्र ग्रहण गर्दै प्रशिक्षार्थी रविन्द्र बस्नेत |
धादिङबेसी माघ २२ /
सुशासनका लागि पत्रकारिता सम्बन्धी ३ लिने तालिम धादिङबेशीमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ धादिङको आयोजना र जिल्ला विकास समिति धादिङ तथा रिम्स नेपाल र आड्र्रा नेपालको सहयोगमा बिहिबारबाट शुरु भएको तालिममा जिल्ला भरका विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ जना भन्दा बढि संचारकर्मीहरुको सहभागिता रहेको थियो । तालिमको पहिलो दिन सुशासनका लागि पत्रकारिताको भुमिका विषयमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव जगत नेपालले प्रशिक्षण दिनुभएको थियो । त्यस्तै दोस्रो दिनमा छापा माध्याममा पत्रकारीता विषयमा राजधानी दैनिकका सुरोजंग पाण्डेले प्रशिक्षण दिनु भएको थियो भने अन्तिम दिन चर्चिक कार्यक्रम प्रस्तोता नवराज लम्सालले रेडियो कार्यक्रमका बारेमा प्रशिक्षण दिदै आफ्नो १८ बर्षे रेडियो उद्दघोषण अनुभवलाई सहभागीहरु सँग बाँड्नुर्भको थियो । यस्ता तालिमहरु आगामी दिनहरुमा पनि आयोजना गरीने र यस तालिमले धादिङको संचार माध्याममा थप उर्जा मिल्ने विश्वास आयोजकले लिाएको छ

0 comments:
Post a Comment