१. स्टेप कपाल ठिकै माने लामो छोटो भाको
खैरो मैलो बनाउने कस्तो चलन आको ।
२. मेक अप गरि चट्ट परि कलेज तिर आको
देखे उसलाई केटा लिई डेटिङ् गाको ।
३.साझ परेसि डिस्को जोडी साथका लान्छिन
बा आमाले कराएमा मर्छु भनन थाल्छिन ।
४.जालो जस्तो टिसर्ट टाईट जिन्स पाइन्ट लाउने
हातमा चुरोट सलकाएर फिलिम हल धाउने ।
५. आजकालका केटीहरुको कत्ति बुद्धि छैन
५० वर्षे बुढो सँग धन्नै पोइल गइन ।
रचना–कल्पना तिवारी, बेनिघाट धादिङ
खैरो मैलो बनाउने कस्तो चलन आको ।
२. मेक अप गरि चट्ट परि कलेज तिर आको
देखे उसलाई केटा लिई डेटिङ् गाको ।
३.साझ परेसि डिस्को जोडी साथका लान्छिन
बा आमाले कराएमा मर्छु भनन थाल्छिन ।
४.जालो जस्तो टिसर्ट टाईट जिन्स पाइन्ट लाउने
हातमा चुरोट सलकाएर फिलिम हल धाउने ।
५. आजकालका केटीहरुको कत्ति बुद्धि छैन
५० वर्षे बुढो सँग धन्नै पोइल गइन ।
रचना–कल्पना तिवारी, बेनिघाट धादिङ
0 comments:
Post a Comment