Saturday, February 4, 2012

धादिङ माघ २२ धुषा /
नेपाल चेपाङ संघ जिल्ला समिति धादिङको आयोजनामा सञ्चालित चेपाङ समुदायमा नागरिकता र घटना विवरण संकलन अभियान अन्तर्गत हिजो धादिङको धुषा गाउँ विकास समितिमा रहेका चेपाङ समूदायको विवारण संकलन गरिएको छ । नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङ, जिल्ला अध्यक्ष टेकबहादुर चेपाङ लगायतको सहयोगमा हिजो धुषामा सञ्चालन भएको अभियानमा चेपाङ समूदायका ४० जनाको नागरिकताको प्रारम्भिक विवरण संकलन गरिएको नेपाल चेपाङ संघका केन्द्रीय सदस्य तिलक चेपाङले जानकारी दिनुभएको छ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts