धादिङ माघ २२ दार्खा /
अखिल नेपाल शिक्षक संगठन दार्खा गाउँ कमितिको हिजो एक कार्यक्रमका बीच पुनर्गठन गरिएको छ । निवर्तमान अध्यक्ष पर्शुराम सिंखडाको अध्यक्षता र अखिल नेपाल शिक्षक संगठन ईलाका नं. २ का संयोजक कपिलदेब ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा खेम न्यौपाने, राजदेव यादव, राम भेटवाल, च्याङवाराम तामाङ लगायतको आतिथ्य रहेको थियो । हिजो भएको भेलाले पुनः पर्शुराम सिंखडाको अध्यक्षतामा १५ सदस्यीय ईकाई कमिटिको गठन गरेको छ । सो अवसरमा अतिथि लगायत प्रमुख अतिथिले संगठनको राजनैतिक तथा सांगठनिक गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो ।

0 comments:
Post a Comment