क नजान्ने लाहुरे बन्दा रैछन्
स्कुल धाउने दाउरे बनदा रैछन्
जान्छु बरु नेता पुच्छर तान्न
आमा मत मरे पनि स्कुल जान्न ।
राम्रो काम गर्ने हिरो भिलनमा सर्दा रैछन्
भ्रष्ट्रचार गर्ने नेताहरु पलेनमा चड्दा रैछन्
नेता नभई भात पनि खान्न
आमा मत मरे पनि स्कुल जान्न ।
आन्दोलन गरि झण्डा बोक्न पाइनी
मन्त्री बने रक्सी धोक्न पाइनी
पार्टीमा लाग्छु, जान्छु ट्राफिक पिट्न
आमा मत मरे पनि स्कुल जान्न ।
जतिहारेनि मन्त्रि भै शिखर चुम्न पाइनी
देशमा संविधान नेदेनि विदेशघुम्न पाइनी
भाषण छाटुला देशको भार धान्न
आमा मत मरे पनि स्कुल जान्न ।
रचना........
स्कुल धाउने दाउरे बनदा रैछन्
जान्छु बरु नेता पुच्छर तान्न
आमा मत मरे पनि स्कुल जान्न ।
राम्रो काम गर्ने हिरो भिलनमा सर्दा रैछन्
भ्रष्ट्रचार गर्ने नेताहरु पलेनमा चड्दा रैछन्
नेता नभई भात पनि खान्न
आमा मत मरे पनि स्कुल जान्न ।
आन्दोलन गरि झण्डा बोक्न पाइनी
मन्त्री बने रक्सी धोक्न पाइनी
पार्टीमा लाग्छु, जान्छु ट्राफिक पिट्न
आमा मत मरे पनि स्कुल जान्न ।
जतिहारेनि मन्त्रि भै शिखर चुम्न पाइनी
देशमा संविधान नेदेनि विदेशघुम्न पाइनी
भाषण छाटुला देशको भार धान्न
आमा मत मरे पनि स्कुल जान्न ।
रचना........
0 comments:
Post a Comment