धादिङ माघ २७ बेनीघाट /
धादिङको वेनीघाट गाउँ विकास समितिमा हिजो, सार्वजनिक सुनुवायी सम्पन्न भएको छ । वेनिघाट गाउँ विकास समिति कार्यालयको प्राङ्गणमा हिजो सम्पन्न सार्वजनिक सुनुवायीमा, गाविस सचिव र राजनीतिक दलका प्रमुखहरुल,े गाविसले हरेक वर्ष सम्पन्न गर्ने कार्यक्रममा, लक्षित समुदायको सहभागीता, पारदर्शी योजना कार्यान्वयन, आवश्यकता अनुसारको योजना तर्जुमा, क्षमता अभिवृद्धि तथा आय आर्जनमुखी कार्यक्रमहरु संचालन गर्ने प्रतिवद्धता जनाएका छन् । स्थानीय शासन तथा जवाफदेही संयन्त्र, एल.जी.ए.एफ. हेटौडाको सहयोगमा, एकीकृत सामुदायिक विकास अभियान आई सी डिसी धादिङले आयोजना गरेको सार्वजनिक सुनुवाईमा, एकीकृत नेकपा माओवादीका गाउँ पार्टी सचिव, ध्रुव रुवाली, नेपाली काँग्रेसका ऋषिराम त्रिपाठी, नेकपा एमाले वेनिघाटका उपाध्यक्ष कृष्णराज कँडेल र गाविस सचिव रामहरि कँडेलले प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्र्नुभएको थियो ।

0 comments:
Post a Comment