धादिङ फागुन ११ /
यसअघि विभिन्न समयमा सरकार संग भएका सहमति कार्यान्वयनको माग गर्दै आन्दोलनरत शिÔकहरुले विरोधको नयाँ शैली अपनाउने भएका छन् । शिक्षकहरुले नया“ ढा“चाको बिरोध कार्यक्रम तय गरेका हुन् । धर्ना, प्रदर्शन, घेराउ जस्ता कार्यक्रम गर्दा पनि सरकारले कुनै वास्ता नगरेकाले अब नया“ खालको आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ । यसक्रममा उनीहरुले आगामी शनिबार विद्यालय खोल्ने भएका छन् । यसअघि विद्यालय खुल्नु पर्ने दिन समेत विद्यालय वन्द गर्न तम्सिने शिक्षकहरुले सार्वजनिक विदाको दिन कक्षा सञ्चालन गरेर आफूहरुको माग सम्बोधनको लागि सरकारलाई दवाव दिने भएका हुन् ।
नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्च सम्मिलित संयुक्त शिक्षक आन्दोलन समितिको आह्वानमा शनिबार जिल्लाभरका विद्यालयहरु सुचारु राखिने भएको हो । शनिबार पनि कक्षा सञ्चालनको लागि जिल्लाका समूर्ण विद्यालयहरुमा खवर गरि सकिएको अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिव रमेश कठायतले बताउनुभयो । “हामीले यस विषयमा सबै विद्यालयमा परिवपत्र गरिसकेका छौं” कठायतले भन्नुभयो – “पत्र नपुगेका विद्यालयहरुमा पनि फोन मार्फत खवर गरिएको छ ।
यसैबीच शिक्षकहरुले शनिबार पढाए बापत आइतबार भने विद्यालय बन्द गर्ने भएका छन् । विद्यालयका शिÔक र कर्मचारीको मागको बारेमा यसअघि सरकारसित पटकपटक सहमति भएपनि कार्यान्वयन नभएकाले बिरोधका कार्यक्रम अगाडि बढाउन बाध्य भएको शिÔक संघ–संगठनहरुको भनाई छ । पहिले छुट्टा–छुट्टै रुपमा आन्दोलन गर्दै आएका शिÔक संगठनहरुले अहिले संयुक्त रुपमा विरोधका कार्यक्रम अघि बढाउँदै आएका छन्् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत उनीहरुले यसअघि शिÔामन्त्रालय, Ôेत्रीय शिÔा निर्देशनालय, जिल्ला शिÔा कार्यालय र मुख्य राजनीतिक दलका मुख्यालयमा धर्ना र प्रदर्शन गरिसकेका छन् । अहिलेसम्म पढाई बन्द नगरीकन नै आन्दोलन गर्दै आएपनि अब भने सशक्त आन्दोलन गर्नुपर्ने अवस्था आएको उनीहरुको चेतावनी छ ।

0 comments:
Post a Comment