धादिङबेसी फल्गुण १८/
धादिङको कम्युनिष्ट आन्दोलनका नेता श्रद्धय विष्णु पुकार श्रेष्ठलाई म गुरु सम्मान मान्थे तर आज ममा निराशा पैदा भएको छ । दुःखद कुरा उहाँका जन्म दिने पुजनीय माता डम्बर कुमारी श्रेष्ठको निधन भएको आज १३ औं दिन यस घटीमा हामी दखित छौ । अर्को कुरा वर्गिय आन्दोलमा होमिएका हामी, हामीलाई कम्यूनिष्ठ आन्दोलमा सरिक हुने प्रेरणा पुष्प विक्रम मल्ल, मोहन कार्की, रामबहादुर भण्डारी, विष्णु पुकार श्रेष्ठबाट नै पाएको हुँ । किनकी मैले जनवादी क्रान्तिका कुरा तिनै नेताहरुबाट सिकेको हुँ । आज क्रान्तिका ईमान्दार सिपाई घोषणा गर्ने विष्नु पुकार श्रेष्ठले समाजलाई नै चकित पार्दै परम्परागत हिन्दु धर्म अनुसार गाई दान गर्दै आमाको सराद्ध गरे । धादिङबेसी बजारमा जनताले समाज रुपान्तरण गराउने आन्दोलनमा लागेको विष्णु पुकारले यसो गर्नु राम्रो नभएको बताई रहेका बेला आज १३ दिनको गहुँत खान ताम्सिालिङ राज्य समिति इन्चार्ज अग्नी प्रसाद सापकोटा आउँदा माओवादी कार्यकर्ताहरु मुखामुख गरि रहेका देखिन्थे । कुरा यतिमात्र होइन माओवादी पार्टीलाई प्रचण्डले विगा¥यो, पार्टी संसोदनवादमा फस्यो, पार्टी एमाले बन्ने भो आदि आदि आरोप लगाउने वैद्य पक्षधरका नेता मोहन कार्की पनि सँगै आएका थिए । त्यसो त धादिङ जिल्ला इन्चार्ज पुष्प विक्रम मल्ल लगायत पुरै जिल्ला नेतृत्व विष्णु पुकार श्रेष्ठको घरमा गहुँत खान पुगेका थिए । यसले के अर्थ राख्छ ? के हो माओवादी, आदर्श मात्र हो ? जनताले व्यवहार हेर्छन् । के विष्णु पुकार, मोहन कार्की माओवादी नेता होइनन् ? त्यसमा पनि विचारबाट पलायन हँुदै गौदान गर्ने विष्णु पुकारलाई भेट्न अग्नी सापकोटा आउनु माओवादी पर्टीलाई कति हितकर छ ? साँच्चै माओवादी नेताहरु विग्रे छन् मलाई आज अनु भुति भैरहे छ । यी नेताहरु बाट खै के आशा गर्ने ठाउँ देखिन मैले त ।

0 comments:
Post a Comment