धादिङबेसी फागुन १९ गते /
जिल्ला विकास समिति धादिङको १९ औं जिल्ला परिषद आज धादिङवेसीमा सम्पन्न भएको छ । परिषदले आर्थिक वर्ष २०६९ / ७० को निती, बजेट तथा कार्यक्रम पारित गरेको छ । परिषद सम्पन्न भएपछि आज जिल्ला विकास समिति धादिङमा सार्वजनिकीकरण गरी स्थानीय विकास अधिकारी शंकर नेपालले यस सम्बन्धी जानकारी दिनुभएको हो । परिष्दले आर्थिक वर्ष २०६९ / ७० को लागि कुल वार्षिक बजेट १ अर्ब ९ करोड १७ लाख २४ हजार २ सय ८७ रुपैयाँ प्रस्ताव गरेको छ । ५१ करोड ८ लाख ९१ हजार ४ सय रुपैँयाको व्यय अनुमान, सरकारी कार्यालय तर्फ ३७ करोड १७ लाख ८९ हजार र गैरसरकारी सस्थांतर्फ २० करोड ९० लाख ३ हजार ८ सय ७७ गरी कुल १ अर्ब ९ करोड १७ लाख २४ हजार २ सय ८७ रुपैयाँ जेट प्रस्ताव गरेको हो । परिषदले कृषि र बातावरणलाई प्राथमिकता दिएको छ ।

0 comments:
Post a Comment