धादिङबेसी बैशाख १२/
लोकतन्त्र दिवसको अवसर पारेर जिल्ला नागरिक सचेतना समूह धादिङले सोमबार आयोजना गरेको नागरिक संवाद कार्यक्रम एकिकृत नेकपा माओवादी र नेपाली काँग्रसले बहिस्कार गरेका छन् ।

मुख्य ठुला दुई दलले उक्त कार्यक्रम किन बहिस्कार गरे बाहिर आएको छैत तर पनि उक्त कार्यक्रमलाई एकालेकरण गरिएको उनीहरुको आरोप छ । यद्यपी उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण गर्न रेडियो धादिङ र रेडियो राजमार्गलाई मात्र अधिकार दिएको थियो । सहभागी एमालेकर्ताले समर्थकले प्रकृतिक स्रोत साधन तथा भुगोलको आधारमा संघीय राज्य निर्माण गर्नुपर्नेमा जोड दिएका हुन्
जिल्ला नागरिक सचेता समूहका अध्यक्ष श्यामबहादुर मगरातीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले धादिङ अध्यक्ष गुरुप्रसाद बुर्लाकोटी, नेकपा एकीकृतका शिवनिधि खनाल, राष्ट्रिय प्रचातन्त्र पार्टीका भिमबहादुर दर्लामी, धादिङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे, लगायत एमाले कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

0 comments:
Post a Comment