Thursday, July 26, 2012

धादिङ श्रावण १२ / धादिङको बैरेनी गाविस ९ बैरेनी बजारमा बिहीबार राति गएको पहिरोका कारण पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । पहिरोका कारण राति २ बजेदेखि सवारी साधन आवत जावतमा अबरोध भएको  छ ।
ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बिनोद घिमिरेका अनुसार दुईतर्फी सवारीसाधन आवत जावत गर्नेगरी पहिरो हटाउन अहिले  चार वटा डोजर लगाईएको छ ।  मुग्लिङनतर्फ करिव ६ किलोमिटर र काठमाण्डौतर्फ दुई किलोमिटर बराबर सवारी साधन जाममा परेको छ ।

Related Posts:

  • ट्रक त्रिशुली नदीमा खस्दा तीन जना बेपत्ता जोगिमारा भाद्र ४ ।  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा गाउँ विकास समिति वडा नं. ९ ज्यामिरे नजिकै अण्डा बोकेको मिनी ट्रक त्रिशुली नदीमा खस्दा ट्रक सहित तीन जना बेपत्ता भएका छन् । मुग्लिङबाट काठमाण्डौ जाँदै गरेक… Read More
  • पत्रकार खतिवाडाको उपचारका लागि थप रकम संकलन धादिङबेसी भाद्र ४ । रेडियो विहानीका स्टेशन म्यानेजर एवम् पत्रकार महासंघ धादिङ शाखाका सचिव सुदर्शन खतिवडालाई आँखाको उपचार खर्चको लागि धादिङमा क्रियाशील पत्रकारहरुले थप ७२ हजार ९ सय रुपियाँ संकलन गरिदिएका छन् । हाल खतिवडाको… Read More
  • चट्याङ् लागेर धादिङमा २ को मृत्यू धादिङ,१ भाद्र । धादिङ बुढाथुम–३ आल्थोकमा विहिवार साँझ परेको चट्याङको कारण एक महिलाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाईते भएका छन् । करी साँडे ५ वजेतिर घरिभत्रको काम गरिरहेको बेला एक्कासी चट्याङ पर्दा स्थानीय ३३ वर्… Read More
  • तमसालिङमा एमाओवादी नेताको जिम्मेवारी फेरवदल धादिङबेसी ११ भाद्र । एकीकृत नेकपा माओवादी ताम्सालिङ राज्य सम्मेलन आयोजक समितिको प्रथम पूर्णबैठक सकिएको छ । राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्य विश्वभक्त दुलाल ‘आहुति’ को अध्यक्षतामा सम्पन्न बैठकले महादिवेशन केन्द्रीत … Read More
  • स्वास्थ कर्मी भाईरल ज्वरो प्रभाववित क्षेत्रमा किशोर अधिकारी धादिङ १२ भाद्र  । बैरेनी गाउँ विकास समिति वडा नं ५ विर्ताडाडाँमा फैलिएको भाईरल ज्वरो नियन्त्रको लागि आज स्वास्थ कर्मीको टोली रोग प्रभाववित क्षेत्रमा पुगेको छ । विगत केहि समयदेखि त्याहाँका बासिन्द… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts