गोहीको एउटा अनुसन्धान गर्ने कायरने भन्ने ऐतिहासिक ठाउ जुन अस्ट्रेलियाको उत्तर क्षेत्रमा रहेको छ । त्यहा गोहीको चिडीयाखानामा एक पोथी प्रजाती गोहीले एक पटकमा ६० भन्दा बेसी अण्डा अभिजनन् गर्छ, र एक पटकमा २० हजार अंडापिन्जडामा जम्मा गरी राखी ओथ्रारो बसाली बच्चा उत्पादन गरी गोहीपोखरीमा छाडिन्छ । गोही, (घडिया) ठुलो भए पछि त्यसलाइ मारेर त्यसको छाला बाट अत्याधुनिक र महगो ज्याकेट, जुत्ता, बिभीन्न खाले ब्याग, पेटि, टाक र अन्य समानहरु बनाएर बिक्री गरी ठुलो धन रासी आर्जन गरिन्छ । छाला बाहेक (स्कीन) बाट मलमा परिणत गरी त्यस बाट ऊखु, गहुबारी, फलफुल, तरकारी खेतिमा प्रयोग गरेर अर्को फाईदा लिन्छ अस्ट्रेलियाले ।
९हालस् मालर्बोन, अस्ट्रेलिया०
९हालस् मालर्बोन, अस्ट्रेलिया०
0 comments:
Post a Comment