सृजना रिजाल, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) |
अहिले केमा बेस्त हुनुहुन्छ ?
आजभोलि म हाम्रो पार्टीको सदस्यता नविकरण जुन हाम्रो अभियान छ । त्यसमानै जुटिहेको छु । अनेमसंघ(क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन पनि आइरहेको छ त्यसमा नै व्यस्त छु ।
तीज पनि आईसक्यो विगतका वर्षहरुमा जस्तै छमछमी नाचिन्छ होलानी यसपाली पनि ?
तीज आउन त आईसक्यो विगतका दिनहरुमा पनि त्यस्तो केही थिएन । यसपालि पनि नाच्ने त्यस्तो विचार त छैन तर यसपालि आमा बुवा भएको ठाउँमा जाने विचार गरेकी छु ।
पश्चिमेली छाडा संस्कृति होस् या पू“जीवादी रीतिरिवाजको अन्त्य भन्नु हुन्थ्यो, फेरी तीज मनाउँदै हुनु हुन्छ ?
अब यसलाई पश्चिमेली छाडा संस्कृती भन्दापनि हामीले यस हरितालिका तीजको ऐतिहासिक पृष्ठभूमी लाई बुझ्ने हो भने यो पौराणिक कालको पितृसत्तात्मक समाजवादी, समाज माथिको चाहि एउटा विद्रोह नै हो भन्दा फरक नपर्ला । कतिपय यसमा विकृति विसङ्गतिहरु आएका छन् । यसको विरुद्धमा त हामीले सकारात्मक रुपान्तरण गरेर लैजानुपर्छ ।
तीज पर्व मनाउने तरिकाहरु विगतदेखि अहिलेसम्म नियाल्दाखेरि यसको धैैरै तरिकहरु परिवर्तन भएको हामीले पाएका छौ । अब यो घरपरिवार सासु, ससुरा, देवर, जेठाजुहरुको उत्पीडनको विरुद्ध अर्थात त्यहाँबाट भएको दमनबाट आफ्नो आवाजहरु राख्नको लागि अथवा राजनैतिक जागरणका कारण केहि समय यता राजनैतिक पक्षमा पनि केहि मुद्दा उठेको छ । यसलाई हामीले सकारात्मक पक्षमा लिन सक्छौ । हामीले यसलाई सामाजमा हेर्दा अलिकति गहना कपडा चुरापोते जस्ता गरगहना महंगा महँगा लगाउने ठूला–ठूला तारेहोटलमा एकमहिना अघिदेखि भतेर लगाउने, हिन्दी, नेपाली रिमिक्स गीतहरु बजाउने र त्यतैतिर रमेको होकी भन्ने अलिकति यथार्थपरक जस्तो भैरहेका छ ।
तीज जे जसरी मनाए पनि अन्ततः पुरुषमा गएर जोडिन्छ पुरुषको भक्तिभाव गर्न पनि चाड मनाउनु पर्छ ? खास गरी तीज मनाउनु नै पर्ने चाड हो र ?
तीजलाई मेरो बुुझाइमा चाहीँँ तिज पर्व किन मानाइयो या मनाइने गरिन्छ भने नेपाली महिलाहरुको भावना बेदना र विभिन्न खाले समस्याहरु समाजमा जोडिएको एउटा पौराणिक इतिहाससंग जोडिएको पाउँछौँ । त्यसमा पौराणीक कालकै कुरा गर्दाखेरिपनि पार्वतीले पनि शिवलाई पाउनको लागि व्रत गर्नुभयो । शिव मनपराउदा शिवलाई नै पाउनको लागि आफू ब्रत वसेर घरपरिवारको अस्वीकार्य हुँदाहुँदैपनि विवाह गर्नुभयो । हामीले चाहीँ उहाँले ब्रत बसेको दिनलाई भाद्र शूल्क तृतीय तिथी वा हरितालिका तीज भन्ने गर्छौ । त्यसकारणले गर्दाखेरि पनि घरपरिवारको असहमति विनापनि शिवसँग बिवाह गरेर आफ्नो अधिकार पाएको दिनका हिसावले यो दिन महत्वपूर्ण छ । अहिले चाहीँ केछ भने महिलाहरुले तीजलाई फेसनको रुपले लिएर तडकभडक गर्ने एउटा माध्याम बाएको हो जस्तो मलाई लाग्छ ।
माक्र्सवादी दर्शनले धर्म, चाडपर्व, रीति परम्परा आध्यत्मिक अन्धसंकार र संस्कृतिलाई जनताले छाड्न सकेका छैनन् यसलाई प्रगतिशिल ढंगबाट मनाउनु पर्छ भन्नु अवसरवादी प्रवृति हो भन्छ । तपाईहरु त फेरी आफै माक्र्सवादी यसबारे के भन्नु हुन्छ ?
अब हिन्दु परम्परा अथवा महिलाहरुलाई घरको चुलो चौकाबाट बाहिर ननिकाल्ने बोल्न नदिने अवस्था थियो । त्यसलाई छुट हुने अथवा त्यो एउटा अवसर त दियो । माक्र्सवादी दर्शन अनुसार यस्ता रीतिरिवाज परम्परालाई मान्नु हुन्न भन्ने होइन ,तर समाज परिवर्तन र आम जनताको जीवनस्तर सँगसँगै साँस्कृतिक पक्ष पनि गाँसिनु पर्दछ । त्यसो हुँदामा मात्र हाम्रो समाजको साँस्कृतिक रुपान्तरण हुन सक्छ । उत्पीडित महिला दिदी बहिनीहरुको चाहिँँ स्थिति परिवर्तन हुन सक्छ । मान्नै हुदैन भन्दापनि यस साँस्कृतिक परम्परालाई समय र परिस्थिति अनुसार परिवर्तन गर्ने र त्यसलाई निरनरता दिने र त्यसलाई अझ व्यवस्थित पारेर या एउटा चाडवर्पको जुन एउटा पक्रिया छ त्यसलाई रक्षा गर्दै यसलाई अव कसरी अगाडि वढाउन सकिन्छ भन्ने कुरा महत्वपुर्ण हो जस्तो मलाई लाग्छ ।
महिला मुक्ति आन्दोलनको अग्र मोर्चामा हुनुहुन्छ भन्न मिल्छ तपाईलाई ?
मिल्छ, हामी विगतदेखिनै दश वर्षे सशस्त्र युद्धमा पनि हामीले शसस्त्र रुपमा म आफैँपनि शारीरिक रुपमा युद्धमा होमिएको मान्छे हँु । त्यसले गर्दा पनि मैले महिलाको मात्र नभएर एउटा सिङ्गो उत्पीडित वर्गको, सिङ्गो जनसमुदायको र यो समाजमा उत्पीडिनमा परेका जाति लिङ्ग धर्महरुको क्षेत्रमा हामीले बन्दुक उठायौँ आवाज उठायौँ । बन्दुक उठाएसँगसँगै छुट्टै परिवर्तन भएको छ । यो म दाबीका साथ भन्न सक्छु हिजोका दिनहरुमा र आजको दिनहरुमा धेरै परिवर्तनहरु भएका छन् । यसलाई कसैलेपनि नकार्न सक्दैन । यो यथार्थ हो र पुष्टि भइसकेको कुरा पनि हो ।
अब हेर्नुस् महिला हिजोदेखि सामन्ति हाम्रो परम्परा पितृसत्ता सोंच चिन्तन रीतिरिवाज वरिपरि छन् । हाम्रो धार्मिक ग्रन्थका हरेक पाठ–पाठमा एक एक अंशमा एक एक शव्दहरु चाही महिलाहरुकोे विरुद्धमा छ । सवै–सवै महिलाहरुले चाहीँ पुरषहरुको लागि गर्नुपर्ने, घरमा आउने पाउने देखि लिएर घरको रेखदेख हरु सबै कामहरु महिलाले नै गर्नुपर्ने । हाम्रो जुन पितृसत्तात्मक रुपमा चलिआयो र हामीले यो परिवर्तन गर्नको लागि महिलामा भएका यस्ता उत्पीडनहरुलाई अन्त्य गर्न राजनीतिक रुपमा हाम्रो आन्दोलन संगसंगै महिलो सहभागीहरु राणाशासन हुँदै ०५२ देखिको आन्दोलन देखि ०६३ सालको युद्ध हरुमा हे¥यौं भने त्यहाँ महिलाहरुको अत्यन्त महत्वपुर्ण सहभागिता हरेको थियो । त्यसको उपल्ब्धीको नतिजा संविधान सभामा महिलाको सहगभागिताको संख्या हेर्दा नै प्रष्ट हुन्छ अफसोच संविधानबाट अधिकारहरु सुनिश्चित भने हुन सकेन ।
अनेमसं क्रान्तिकारीको केन्द्रिय सदस्य पनि हुनुहुन्छ । आन्दोलनको अग्रमोर्चामा छौं पनि भन्नु हुन्छ ? आन्दोलनका उपलब्धीहरु त झन् सिथिल हुँदै गएका छन् नि होइन ?
होइन, अब हामीले यसरी बुझ्नु हुदैन यसरी भन्दाखेरि अन्याय हुन्छ जस्तो मलाई लाग्छ । समय र परिस्थितिले हामीलाई कुन स्थितिमा पु¥याउँछ भन्ने कुरा हुन्छ । हिजोका आन्दोलनका उपलब्धिहरु अर्कै ढंगले संस्थागत हुँदैछ । तर हामीले आन्दोलनको उपलव्धि नै गुम्यो भन्यौ भने त्यो चाहिँ हजारौ सहिदहरुले बगाएको रगत पसिनाहरुको अपमान हुन्छ । अहिले देश जुन अत्यन्त संक्रमणकालीन अवस्थाबाट अगाडी बढिरहेको छ । तर पनि समयअनुसार आन्दोलनका उपलब्धिहरु संस्थागत भएका छन् । अब राज्यको सबै तहहरुमा समान ढंगबाट महिलाहरलाई समानुपातिक र विशेष अधिकार दिनुपर्छ यस्तो भएमा मात्र हामी र समाजले सोचेजतिकै महिलाहरुले अधिकार पाउँछन् ।
नेपाली समाज रुपान्तरणमा एक कदम अगाडी बढेको अनेमसंघ (क्रान्तिकारी)ले जुनबेला जा“ड रक्सीको घ्याम्पा टोलटोलमा फुटाए , मिस नेपालको व्यानर च्यतिए, कुरीति अन्त्यको आन्दोलन उत्कर्षका पु¥याए र तपाईहरु स्थापित हुनुहुभयो । खै त आज तपाईहरुको आन्दोलन ?
हाम्रो आन्दोलन त चलिरहेको नै छ । आन्दोलन पनि विभिन्न मोर्चाहरु फरक–फरक हुन्छन् । कहिले आन्दोलन असाध्यै सनसनीपूर्ण ढंगबाट सञ्चालन हुन्छन्, भने कहिले आन्दोलन मोर्चा अलि हामीले हेर्दाखेरि सुस्ताएको जस्तो देखिन्छ । तर त्यो आन्दोलन सुस्ताएको हुँदैन उ आफ्नो प्रक्रियामा अगाडी बढिरहेको हुन्छ । उसको नीति हुन्छ र त्यहि अनुसार चलिरहेको हुन्छ । हामीले हिजो चर्का–चर्का कुरा ग¥यौँ हामीले त्यो गर्न पनि जरुरी नै थियो । आहिले तपाई हामीले हे¥यौँ भने राज्यको हरेक अंगमा राज्यको व्यवस्थमो भनेजति नभए पनि सम्मानजनक महिलाहरुको सहभागिता नभएपनि राज्यको कुनै अंशहरुमा महिलाहरुको सहभागिता रहेको छ । राजनैतिक दलहरु, क्लव देखि हरेक संघसंस्थामा महिलाको सहभागिता भएन भने कुनैपनि कार्य गर्न सकिँदैन भन्ने चेतनाको विकास हाम्रो आन्दोेलनने पैदा गराएको छ । के यो सानो उपलब्धी होर महिला आन्दोलनको लागि । यतिखेर अखिल नेपाल क्रान्तिकारीको छैटौँ राष्ट्रिय सम्मेलन हुन गइरहेको छ । हामी महिला अधिकार र राष्ट्रिय जनतन्त्र सबै जनताका पक्षमा यो स्थापना कालदेखि नै निरन्तर रुपमा लड्दै आएको कुरा फेरी पनि स्मरण गराउन चाहन्छु । हामीले चाहे राणाकालीन आन्दोलन होस्, पञ्चायतकालीन आन्दोलन होस् या बहुदल आइसके पछिका कुरा हुन् चाहे दश वर्षे लामो आन्दोलन हुन् चाहे उन्नाइस दिने आन्दोलन हुन् । अघिले मुलुमा संघीयता पहिचान चाहने र नचाहने विचको जुन टकराव देखि राखेका छौँ । जसले कुनै पनि हालतमा संविधान बन्न नदिने षडेयन्त्र भरहेका छन् । यसका विरुद्ध बाहिर हेर्दा सुस्तायको जस्तो लाग्ने अनेमसंघ क्रान्तिकारी फेरी निर्णयक आन्दोलन गर्ने गरि उठ्दै छ । यसको लागि हामी राष्ट्रिय सम्मेलन को तयारी मा छौँ । हामीे मंसिर २७ गते देखि नयाँ योजनाका साथ अगाडी बढेका हुनेछौ ।
धादिङका कति महिलाहरुलाई संगठित गर्नु भएको छ ?
धादिङको सन्दर्भमा धादिङ जिल्ला राजधानीसंग जोडिएको विशिष्ट जिल्ला हो । त्यस हिसावले गर्दा खेरिपनि एकपाटो दुर्गम र अर्काे पाटो सुगम जस्तो हेर्दा देखिएता पनि यहाँ सायद दुर्गम क्षेत्र नै बढी छन् होला । धादिङमा बसोवास गर्ने अधिकांश महिला दिदी बहिनीहरु अखिल नेपाल महिलासंघ क्रान्तिकारीमै बढी संगठित छन् किन मैले यसो भनि रहेको छु भने । हिजो विगतको चुनावमा पनि उल्लेख्य रुपमा महिलाहरुको सहभागिता रहेको थियो ।
हाम्रो मंसीरमा चितवनमा हुन गइरहेको हाम्रो महिलाहरुको केन्द्रिय राष्ट्रिय सम्मेलन हुन गइरहेकोछ । त्यसमा सम्पुर्ण धादिङका दिदी बहिनीहरु त्यसमा सहभागिता हुनु हुने छ । त्यसको लागि सवै दिदीबहिनीहरुलाई सहभागिताको लागि फेरिपनि अनुरोध गर्दछु ।
अन्त्यमा धादिङका तमाम् महिलाहरुलाई के भन्नु हुन्छ ?
हरितालिका तीजको उपलक्ष्यमा सम्पुर्ण दिदीवहिनीहरुलाई हार्दिक शुुभकामना दिन चाहन्छु । यो तीज हाम्रोे एउटा सांस्कृतिक पर्वको रुपमा मनाउनुस् आडम्बरिलो खोक्रो ढंगले यो पर्वलाई हुनेखाने सवैखाले पक्षलाई समेट्न सक्ने तीज बनाउन यो सन्देश धादिङका सम्पुर्ण महिलाहरुलाई भन्न चाहन्छु ।

-भुमेस्थान गाउँविकास समिति वर्डा नं. ६ कोइराले धादिङमा जन्मिनुभएकी सृजना रिजाल(प्रभा) मुलुक परिवर्तनका लागि भन्दै ०५७ साल भुमिगत जिवन रोज्दै तात्कालीन नेकपा माओवादी पार्टीमा लाग्नु भएको थियो । उहाँले ०६१ साल देखि निरन्तर अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मा रहेर काम गर्दै आउनुभएको छ । समाचारदाता इन्द्रकुमारी श्रेष्ठले सृजना रिजाल सँग गर्नुभएको कुराकानी -
0 comments:
Post a Comment