Thursday, June 27, 2013

धादिङ १४ असार । नेपाली काँग्रेस धादिङ क्षेत्र न. २ ले सुदुर पश्चिम लगाएत देशको विभिन्न ठाउँमा बाढि पहिरोले क्षती पु¥याएको परिवारको लागी राहत संकलन कार्य सुरु गरेको छ । नेपाली काँग्रेस धादिङ क्षेत्र नम्बर दुईको आयोजनामा सुरु गरिएको राहत संकलन कार्यको पहिलो दिन आज ३९ हजार ७ सय ६५ रुपँँैया संकलन भएको नेपाली काँग्रेस धादिङले जनाएको छ । 

जिल्ला सभापति रामनाथ अधिकारी, नेबिसंघ लगायत पार्टी कार्यकर्ताहरुको उपस्थितीमा धादिङबेशीमा रहेको विभिन्न सरकारी कार्यलयबाट रकम संकलन गरिएको क्षेत्रीय सभापति विनोद तिमल्सीनाले जानकाकारी दिनुभएको छ । आजदेखी सुरु भएको राहत संकलन कार्य पर्सि सम्म चल्ने छ

Related Posts:

  • विवादले माओवादीको जिल्ला सम्मेलन स्थगित धादिङ, चैत्र २२ गते । धादिङबेसी सदरमुकाम स्थित जीविका होटलमा आयोजित नेकपा–माओवादीको धादिङ जिल्ला सम्मेलन नेतृत्व चयनमा विवाद भएपछि बैशाख ६ गते सम्मलाई स्थगित भएको छ । शुक्रवार नेकपा–माओवादीका पोलिट व्यूरो सदस्य हितमान शाक्य… Read More
  • तीन हेलिकप्टर प्रयोग गरिएको अधिवेसन स्थगित बिवादपछि एमालेको क्षेत्रीय भेला स्थगित धादिङबेसी चैत्र ४ । पार्टीको आन्तरिक तयारी नपुगेको भन्दै नेकपा एमाले धादिङ १ नम्बरको  क्षेत्रीय अधिवेशन चैत्र २२ गते सम्मको लागि स्थगित गरिएको छ । तीन वटा हेलीकप्तर प्रयोग गर… Read More
  • नेपालीदेखि विदेशी सम्म रमाए होलीमा धादिङबेसी चैत्र ३। फागुन शुक्ल पूर्णिमा अर्थात रङ्गहरुको पर्व होली, पहाडी र हिमाली क्षेत्रका नागरिकले एक आपसमा रङ्ग र अबीर लगाएर मनाएका छन् । होलीको रमझममा धादिङबेसी सदरमुकाममा मात्र नभएर काठमाडांैको ठमेल सम्म रङ्गिएक… Read More
  • धादिङको विकासे बजेट सार्वजनिक धादिङबेसी । जिल्ला विकास समिति धादिङले आर्थिक बर्ष २०७१–०७२ सालको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । स्थानीय विकास अधिकारी रमेश न्यौपानेको अध्यक्षता तथा एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एवम् पुर्व सभाषद पु… Read More
  • महोत्सव हाम्रो हो हाम्रो सहभागिता अनिवार्य छ “जिल्लाको शान, मान र उत्सव, प्रथम धादिङ महोत्सव” भन्ने मूल नाराका साथ धादिङ महोत्सव २०६४ माघ २१–२७ गते सम्म भयो । एैतिहासिक महत्व बोकेको उक्त महोत्सव धादिङ उद्योग वाणिज्य संघको आयोजनमा सम्पन्न भएको थियो । हजारौँले अवलोकल … Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts