गंगालाल गुरुङ |
सामाजिक बिकृती र विसङगतिलाई तिखो व्यङग्य वाण प्रहार गरेर आमदर्शक हसाउने गाई जात्रा सकिएको ३ महिना बित्न नपाउदै गत मंसिर ४ गते सम्पन्न भएको दोस्रो संविधानसभाको चुनावले ३ करोड नेपालीलाई हँसाएको छ । २४० बर्षे निरंकुश राजसंस्थालाई हटाउन १३ हजार भन्दा बढि नेपालीले बलिदान गरे । अन्याय र अत्याचार विरुद्ध लडने क्रममालाखौ जनताको जनसागर उर्लेको देखेर तत्कालिन सरकारका गृहमन्त्रीले प्रचण्ड, बाबुराम र बैद्यको टाउको काटेर ल्याउनेलाई ५० लाखको ईनामदिने छु भनेर घोषणा गर्ने मान्छे अहिले संविधान बनाउछु भनेर सत्तामा पुग्ने भएका छन् ।प्रसंग भर्खरै सम्पन्न संविधान सभाको चुनावको बारे,
गत मंगलबार सम्पन्न संविधान सभाको चुनावको बारेमाहाल आएर देशभरी बिभिन्न टिका टिप्पणी हुनथालेको छ । चुनावको परिणामले यो देशको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसलाई बनाएको छ । अबको दिनमा काँग्रेसले कस्तो संविधान बनाउला भनेर अहिले चियापसल, पानी पधेरो घट्ट पसलतिर चर्चा हुनथालेको छ । भने कसरी भयो काँग्रेस यो देशको ठूलो पार्टी भन्नेमा पनि बहस हुनथालेको छ । निर्वाचन आयोगले निर्वाचन स्वच्छ र निस्पक्ष धाँधली रहित भएको दाबी गरिरहँदा प्रहरी चौकिमा मतपेटिका भेटिनु, मतपेटिकाको सिल जंगलमा भेटिनु, जंगलमा लुकाएर राखेको मतपेटिका स्थानिय वासिन्दाले देखेपछि रातारात गायव बनाउनु अनिमत पेटिका साटेको जस्ता घटनाले चुनाव निस्पक्ष भएको थियो भन्नु पानी माथि ओभानो बन्न खोज्नु मात्र हो । नेपाली जनाताले चाहेको जनपक्षीय संविधान निर्माणमा कतिको भुमिका निर्वाह गर्न सकिन्छ यि पार्टीले भन्ने कुरा अबको १ महिना भित्र थाहा होला । वि.सं. २०६४ सालको चैत्र २८ गते सम्पन्न संविधान सभाको चुनावले जनतालाई संविधान दिन नसक्नु एउटा ठूलो गल्ती हो । यसलाई नेपाली जनताले विश्लेशण गर्दा दोषि फलानो–फलानो हो भनेर तोक्नु भन्दा सबै दलको अहमताले गर्दा हो । अबको दिनमा पनि यस्तै हो भने फेरी पनि संविधान नबन्ने निश्चित छ । १७ पल्टसम्म प्रधानमन्त्रीको लागी चुनाव हुँदा पनि देशले एउटा प्रधानमन्त्री पनि पाउन नसक्ने नेपाली जनता सामु अबको नेतृत्वले सबैको प्रतिनिधित्व गर्ने जनसंविधान निर्माण गर्न सकेको खण्डमा पक्कै पनि ३ करोड नेपालीले मान्ने छ । यदि संविधान बनिहालेमा बैद्य नेतृत्वको ३३ दलीयमोर्चालाई बाहिर राखेर बनाएको संविधान पनि सर्वमान्यहोला त ? यो प्रश्न आम जनमानसमा उठेको प्रश्न हो । अनि एमाओवादी र तराईका दलहरुले संविधानसभा धाधलीपूर्ण रुपमा भएको भन्दै संविधानसभामा प्रतिनिधित्व नजनाउने बताएका छन् । आम नेपालीको चाहना थियो कि अबको नेतृत्व एमाओवादी हुनेछ र देशमा अग्रगामी संविधान आउनेछ भन्नेमा तर त्यो हुन सकेन यसका पछाडि विविध कारणहरु छन । जस्तो एमाओवादीको पक्षमा खसेका मत पेटिका लुकाउनु, रसुवाको जंगलमा मतपेटिका धादिङका विभिन्न ठाउँमा सिल भेटिनु ले चुनाव शान्तिपूर्ण भएपनि मतगणना पूर्व षड्यण्त्र अवश्य नै भएको मान्न सकिन्छ ।
मत पेटिका स्थानिय वासिन्दाले जंगलमा लुकाएको देखेपछि प्रहरीलाई खवर गर्दा रातारात गायव बनाईएको खवर समेत सुन्नमा आएको छ वास्तवमा यसरी जनताको मतलाई लत्याएर एकाधिकार जमाउन खोज्नेले कस्तो संविधान निर्माण गर्ला ? जुन क्षेत्रमा टाउको गन्ने हो भनेपनि एमाओवादीको जित निश्चित भएको ठाउँमा दशै तिहार खर्च दिएर सोझा जनतालाई द्रव्यपिचास बनाउन खोज्नेले कसरी बनाउन सक्छ संविधान ? एमाले यो पनि ठिक की, त्यो पनि ठिक हो की भनेर हिड्ने अनि २०६४ सालको संविधान विघठन गर्नुहुन्न भनेर एमाओवादी लाग्दा जसरी नी संविधान विघठन गर्नुपर्छ भन्ने सोच भएका एमाले काँग्रेसलाई केहि समय थपौ भन्दा कानमा तेल हालेर बसेर आखिर पहिलो संविधान विघठन हुनपुग्यो । यो सारा जनतालाई थाहा हुँदा पनि जनताले स्वतन्त्र पूर्वक गरेको मतदानलाई पनि कब्जामा पार्नु भनेको नेपालमा एक तन्त्रीय शासनल गाउनु खोज्नु हो । जनता नेपालमा परिवर्तन भएको हेर्न चाहन्छ । नेपालमा शान्ति चाहन्छ अनि सवैको हितहुने संविधान चाहन्छ । तर अवको नेतृत्व लिने दलको नत स्पष्ट म्यान्डेड नै छ नत स्पष्ट कार्यदिशा नै । हिड्दै छ पाईला मेटदै छ भनेको जस्तै हो । यात्रामा निस्कन्छ र गन्तव्यमा पुग्न नपाउँदै बीचमा बाटोमा पुगेपछि दोबाटो भेटिन्छ र अब कताजाने भनेर एक आपसमा छलफल गर्दा एकले एकापट्टि जाउ र अर्कोले अर्कोपट्टि जाउभनेर एक आपसमा कुरा नमिलेपछि फेरी फर्केर पहिलेको बाटो पनि आउँन सक्दैन अबको नेतृत्वलिने वर्गले । मुठो बाँडेर, जनतालाई खसि काटेर खुवाएर एक छाक भात र मासुमा भुलाएर सत्तामा पुग्नेले कस्तो बनाउला संविधान । जो प्रधानमन्त्री हुन १७ औ पटक सम्म हारेकोले चुनाव जित्नु भनेको त अब मरेको मान्छे पनि उठेर आउँछ की क्या हो । जनताले त दुधको दुध पानीको पानी छुटयाएको थियो तर पनि धमिलो पानीमा माछा मार्न सिपालुको सामु सोझा जनतालाई ढाँटेरै छाडे । गणितीय रुपमा एमाओवादीलाई झुक्याए पनि एजेन्डा र नेतृत्व कार्यदिशा भने माओवादीको नै ठिक हो भनेर ताली पिटने लाखौ मानिसलाई कालोलाई गोरो भन्नै पर्छ भनेर लादेको जस्तै बनाएको छ यो चुनावले । ५कक्षा पढेको मानिसले म १२ कक्षालाई पढाउछु भनेर कक्षा कोठामा छिर्नु र जनतालाई संविधान निर्माण गरेर देखाउछु भनेर अहिलेको संविधानबाट चुनिएका मानिस एकै हुन ।
एमाओवादी आफ्नो विचार र रणनीतिमा कहिले पनि बिचल्ली हँुदैन । अहिलेको चुनावमा पनि जसरी हुन्छ प्रभुको खुट्टा ढोकेर हुन्छ की सोझा जनतालाई किनबेचको माध्यमबाट भए पनि यो चुनावन जितेमा आफ्नो पार्टीको नाम निसाना नै नहुने भएपछि यो चालवाजीबाट अगाडि बढेको देखिन्छ । आखिर झुटो कतिन्जेल टिक्ला र यसको फैसलाआम नेपालीजनताले अब छिट्टै गर्नेछ । असत्यको सामुको सत्यको नीहार हुन्छ भन्थे हो रहेछ । आज असत्यको बीचमा सत्यको हार भएर के भो र कति दिन टिक्ला र कृपावाद । आम नेपाली ठुक्क भए हुन्छ सहिदको सपना पुरा गर्ने काममा अहिले अवरोध आए पनि एक दिन अवस्य पालो आउने छ शान्तिको सास फेर्ने दिन । सबैको जनचाहना अनुरुप संविधान निर्माण गर्ने कार्य अरु कसैले गर्न सक्दैन । यो गरौ भन्दानी नहुने, त्यो गरौ भन्दानी नहुने बालकपनको स्वभाव देखाउनेहरु । जो हिडन सक्दैन कुदन खोजेका छन् बीच बाटोमा नै दुर्घटना भयो भनेर सुन्न र देख्न नपरोस् । शुभकामना

0 comments:
Post a Comment