
समचार दैनिक / एकीकृत नेकपा माओवादीको नेतृत्वमा सरकार छ । नयाँ आर्थिक वर्षका लागि सरकारले बजेट ल्याउने अन्तिम तयारी पनि गर्दैछ । वर्षभरीका लागि राज्य सञ्चालन गर्न र देशको विकासका लागि जनतामुखी बजेटको आवश्यकता पर्दछ । बजेटविना राज्य एक दिन पनि अगाडि जान सक्दैन् । यसैत राजनीतिक अस्थितरताका कारणले अस्तव्यस्त बनेको हाम्रो देशको अर्थतन्त्र समयमा बजेट नआउने हो भने झनै धरासायी...