Thursday, July 12, 2012

असार ३०, काठमाण्डौं । आफू राजाकै हैसियतमा बस्ने तर राजनीति नगर्ने अभिव्यक्ति दिएपछि चर्चामा आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसँगै डेढसाता लामो युरोप भ्रमणमा जानुहुने भएको छ ।
नारायणहिटी दरबार छाडेपछि पहिलोपटक युरोप जान लाग्नुभएका पुर्व राजा र उहाँको परिवारले भारतबाहेका राष्ट्रको भ्रमण गरेको थिएनन् ।
हिमानी ट्रस्टको कार्यक्रममा सहभागी हुन भनि जान लाग्नुभएका ज्ञानेन्द्रसँगै पुर्वरानी कोमल, छोरी प्रेरणा, हिमानी ट्रस्टकी अध्यक्ष हिमानी शाह, उहाँका दुई छोरी, छोरा हृदयेन्द्र, धिरेन्द्रकी तीन छोरी सहितको करिब एक दर्जनको टोली विदेशभ्रमणमा जाने तयारी भएको बताईएको छ । ज्ञानेन्द्र ट्रस्टका संरक्षक हुनुहुन्छ ।
स्थानियस्तरमा रहेको राजाबादीले निम्तो गरेपछि उहाँले भ्रमण गर्ने योजना बनाउनुभएको हो । तर, पछिल्लो समय रुपन्देही, नवलपरासी लगायतका ठाउँमा दिएको अभिव्यक्तिबाट उहाँ विवादमा आउनुभएको छ ।

Related Posts:

  • संविधानसभाको नयाँ निर्वाचनका लागि दलहरु धेरै नजिकः प्रचण्ड ९ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय राजदूत जयन्त प्रसादबीच भेटवार्ता भएको छ ।माओवादी पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार भएको भेटमा राजदूत प्रसादले राजनीतिक गतिरोध अन्त्यका लागि… Read More
  • newsdhading.blogspot.com… Read More
  • लण्डन ओलम्पिक आरम्भको घोषणामा घण्टी बज्यो बेलायत, साउन १२ । बिग बेन शुक्रबार ओलम्पिक खेलको आरम्भका लागि तीन निमेटसम्म बज्यो । यसले बेलायतको राजधानीमा ओलम्पिक खेलको उद्घाटन समारोहको सङ्केत दिन्थ्यो । लन्डनका लागि सबैभन्दा मनपराइएको चिन्हको रूपमा रहेको अग्लो … Read More
  • चर्चित गुण्डाहरुले एमाले रोजेधादिङ १० श्रावण / एमाले पार्टी प्रति अहिले गुण्डाहरुको रुचि बढ्न थालेको छ भने एमालेले पनि धमाधम गुण्डाहरुलाई भर्ति गर्न थालेको देखिन्छ । भर्खरै मात्र काठमाडौमा एक कार्यक्रमको आयोजना गरि चर्चित गुन्डा साजन महर्जन नेकपा एमालेमा… Read More
  • भ्रष्टाचारको मुद्धामा पूर्वमन्त्री जोशीलाई डेढ वर्ष कैद१० साउन, काठमाडौं । विशेष अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैदको फसला सुनाएको छ ।अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चाल… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts