Monday, July 16, 2012

काठमाडौं, साउन १ । काठमाडौंको मनमैजु शान्ति टोलमा सोमबार इनारमा पसेका दुई जनाको मृत्यु भएको छ ।
बिहान करिब ११ बजे स्थानीयवासी रामचन्द्र गुडीको घरमा इनार सफा गर्दा खसेको मेसिन निकाल्न खोज्ने नुवाकोटका अन्दाजी २४ वर्षका कृष्ण ढुङ्गाना र अन्दाजी १९ वर्षका स्थानीय सन्तोष श्रेष्ठको मृत्यु भएको बालाजु प्रहरीले जनाएको छ । ढुङ्गानालाई बचाउन श्रेष्ठ इनारमा पसेका थिए । दुबैलाई बचाउन डोरी बाँधेर इनारमा पसेका नुवाकोटकै नवराज ढुङ्गानालाई जीवितै उद्धार गरिएको छ । उनको अहिले जनमैत्री अस्पतालमा उपचार भइरहेको छ ।

Related Posts:

  • लण्डन १ घण्टामा पुग्ने बिमान परिक्षण असफल  ३२ साउन, एजेन्सी । नेपालबाट झण्डै एक घण्टामा लण्डन पुग्न सक्ने गरी निर्माण गरिएको अमेरिकि द्रुत गतिको हाइपरसोनिक जेट वेबराइडर विमान परीक्षण असफल भएको छ । अमेरिकाको यो महत्वाकांक्षी बिपान पाँच हजार सात सय ९५ किलोमिटर प… Read More
  • ट्रक त्रिशुली नदीमा खस्दा तीन जना बेपत्ता जोगिमारा भाद्र ४ ।  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा गाउँ विकास समिति वडा नं. ९ ज्यामिरे नजिकै अण्डा बोकेको मिनी ट्रक त्रिशुली नदीमा खस्दा ट्रक सहित तीन जना बेपत्ता भएका छन् । मुग्लिङबाट काठमाण्डौ जाँदै गरेक… Read More
  • कार्यालयबाटै राहदानी गायव धादिङ, साउन ३२–जिल्ला प्रशासन कार्यालय धादिङबाट  राहदानी हराएको छ । मेसिन रिडेबल राहदानीको प्रयोग सुरु भएपछि स्टोरमा राखिएको ८ सय १ थान हस्तलिखित राहदानीमध्ये ५२ थान राहदानी हराएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरे… Read More
  • सक्दो सेवाप्रवाह गर्ने कर्मचारीहरुको प्रतिवद्धता धादिङबेसी ३२ श्रावण ।  धादिङका सरकारी कार्यलयका कर्मचारीहरुले आफ्नो तर्फबाट सेवाग्राहिलार्ई सक्दो सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाएका छन् । सरकारी कार्यलयका कर्मचारीहरुले सर्वसाधारणलाई उचित ढंगबाट सेवा प्रवाह गराउन नसक… Read More
  • चट्याङ् लागेर धादिङमा २ को मृत्यू धादिङ,१ भाद्र । धादिङ बुढाथुम–३ आल्थोकमा विहिवार साँझ परेको चट्याङको कारण एक महिलाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाईते भएका छन् । करी साँडे ५ वजेतिर घरिभत्रको काम गरिरहेको बेला एक्कासी चट्याङ पर्दा स्थानीय ३३ वर्… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts