धादिङ श्रावण १६ घाटबेसी । एकीकृत नेकपा माओदीको पुर्व जनमुक्ति सेनाको जिल्ला भेला सोमबार पिडाको घाटबेसीमा सम्पन्न भएको छ । जिल्लाको विभिन्न गाविसमा छरिएर रहेको पुर्व जनमुक्ति सेनाहरुलाई एकताबद्ध बनाई जिल्लाको विकास निमार्णको काममा लगाई जिल्लामा नमुना कार्यको थालनी गर्ने उदेश्यको साथ भेलाको आयोजना गरिएको हो । एकीकृत नेकपा माओवादी महाधिबेसन आयोजक समितिका सदस्य पुष्प विक्रम मल्लको आतिथ्य रहेको कार्यक्रमा माओवादी नेताहरु शालिकराम जम्मरकट्टेल, रामबहादुर भण्डारी, कल्पना धमला, उत्तम कडेंल जनमुक्ति सेनाको प्रथम डिभिजन कमान्डर यम बहादुर अधिकारी लगायत माओवादी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । भेलाले मनराज भण्डारीको संयोजकमा पुर्व जनमुक्ति सेनाको प्लाटुन कमान्डर संमिलित १३ सदस्यीय जिल्ला भेला आयोजक समितिको गठन गरेका ेछ । भेलामा २०० भन्दा बढी माओवादी पूर्वलडाकुहरु सहभागी थिए ।
Monday, July 30, 2012
5:56 PM
newsdhading
National News, स्थानिय समचार
No comments
Related Posts:
लण्डन ओलम्पिक आरम्भको घोषणामा घण्टी बज्यो बेलायत, साउन १२ । बिग बेन शुक्रबार ओलम्पिक खेलको आरम्भका लागि तीन निमेटसम्म बज्यो । यसले बेलायतको राजधानीमा ओलम्पिक खेलको उद्घाटन समारोहको सङ्केत दिन्थ्यो । लन्डनका लागि सबैभन्दा मनपराइएको चिन्हको रूपमा रहेको अग्लो … Read More
newsdhading.blogspot.com… Read More
पत्रकार कुट्ने पर्शुराम बढुवा१३ साउन, काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले पत्रकार खिलानाथ ढकाललाई आक्रमण गर्ने मुख्य योजनाकार मानिएका युवा संघ मोरङका उपाध्यक्ष पर्शुराम बस्नेतलाई केन्द्रीय सदस्यमा बढुवा गरेको छ । संघले शनिबार क… Read More
भ्रष्टाचारको मुद्धामा पूर्वमन्त्री जोशीलाई डेढ वर्ष कैद१० साउन, काठमाडौं । विशेष अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैदको फसला सुनाएको छ ।अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चाल… Read More
चर्चित गुण्डाहरुले एमाले रोजेधादिङ १० श्रावण / एमाले पार्टी प्रति अहिले गुण्डाहरुको रुचि बढ्न थालेको छ भने एमालेले पनि धमाधम गुण्डाहरुलाई भर्ति गर्न थालेको देखिन्छ । भर्खरै मात्र काठमाडौमा एक कार्यक्रमको आयोजना गरि चर्चित गुन्डा साजन महर्जन नेकपा एमालेमा… Read More
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment