Monday, July 16, 2012

दक्षिण कोरिया - कोरियाको खावन्दो क्षेत्रमा रहेको जन्दङ्सा गुम्बाद्वारा आयोजित सातौं प्रबासी संस्कृतिक कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष २०१२ को व्यापक प्रचार प्रसार गरिएको छ ।
लुम्बिनी भ्रमण वर्ष २०१२ कोरिया उपसमितिको सक्रियतामा सहभागिता जनाइएको एक दिने सो कार्यक्रममा भगवान गौतम बुद्ध  र लुम्बिनीको फोटो प्रदर्शनी गरिनुका साथै सहभागी बिदेशीहरुलाई लुम्बिनीको ब्रोसर पनि वितरण गरिएको  थियो ।
कार्यक्रममा उपसमितिका संयोजक गुरु नबिन बज्राचर्यले  गुम्बाका प्रमुख भीक्षु बम ऊलाई लुम्बिनीको फोटो हस्तान्तरण गरेका थिए । फोटो ग्रहण गर्दै र प्रदर्शनीमा राखिएको बुद्धाका तस्बिहरु अवलोकन गर्दै भीक्षु उले हालसम्म आफुले लुम्बिनीको भ्रमण नगरेको उल्लेख गर्दै एकपटक अवश्य भ्रमण गर्ने इच्छा ब्यक्त गरेका थिए ।
भिक्षु उले कोरियामा रहेको बुद्ध र लुम्बिनी सम्बन्धी भ्रम हटाउन यस्ता फोटो प्रदर्शनी कार्यक्रमहरु प्रभावकारी हुने भएकाले देशभर आयोजना गर्नु पर्ने धारणा पनि रखेका थिए ।  कार्यक्रमलाई कोरियाको प्रसिद्ध बौद्ध च्यानल बीटीएनले प्रत्यक्ष प्रसारण गरेको थियो ।

Related Posts:

  • माओवादी र कांग्रेसलाई लाग्यो गाईजात्रा…श्रावण १९ काठमाडौं । मुलुकको राजनीति र नेताहरुको कार्यशैली देख्दा लाग्छ, देशमा सधैं गाईजात्रा छ । हाँस्न, हँसाउन र व्यंग्य गर्न गाईजात्राको दिन पर्खनै पर्दैन । यो कुरा हास्य कलाकारहरुले पनि बारम्बार भन्दै आएका छन् । अब हाम… Read More
  • कोरियामा लुम्बिनी भ्रमण बर्षको प्रचार प्रसारदक्षिण कोरिया - कोरियाको खावन्दो क्षेत्रमा रहेको जन्दङ्सा गुम्बाद्वारा आयोजित सातौं प्रबासी संस्कृतिक कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष २०१२ को व्यापक प्रचार प्रसार गरिएको छ । लुम्बिनी भ्रमण वर्ष २०१२ कोरिया उपसमितिको सक्रिय… Read More
  • जारी चिनिया कम्युनिष्ट पार्टीको महाधिबेशन र दुनियाँको चासो पुरुषोत्तम ढकाल, भर्जिनिया - विश्वको सर्वशक्तिमान राष्ट्र अमेरिकाले प्रजातान्त्रिक पद्दति र आम जनताको सहभागितामा जनमतबाट नेतृत्व चयन गरेको भोलिपल्ट देशका चौतर्फी सिमा र नाका बन्द गर्दै कडा सुरक्षा घेरा बीच दुनियाँक… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts