काठमाडौं श्रावण १ । कैलालीमा गत आर्थिक वर्षमा २०६८र६९ मा जापनिज इन्सेफलाईटिसबाट ६ जनाको मृत्यु भएको छ । ७२ जनामा इन्सेफलाईटिसको संक्रमण देखिएको जिल्ला जनस्वास्थ कार्यालय कैलाली जनाएको छ । कैलालीमा तिन वर्षमा इन्सेफलाईटिसबाट १७ जनाको मृत्यु भएको थियो । १ सय ६० जनामा संक्रमण देखीएको थियो । यस्तै डेंगुबाट २ वर्षमा दुई जनाको मृत्यु भएको छ । २६ जनामा डेंगुको संक्रमण देखिएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले आज पत्रकारहरुलाई स्वास्थ्यसम्वन्धी जानकारी दिन गरेको अभिमुखीकरण कार्यक्रममा यो तथ्याङक सार्वजनिक गरिएको हो ।
Monday, July 16, 2012
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment