शिबनारायण गिरी
धादिङ श्रावण २७ सल्यानटार । बालविकास बोडिङ स्कुल सल्यानटार गाउँ विकास समिति वडा नं ७ मा शुक्रवार अभिभावक भेला तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुको शैक्षिक गुणस्तरलाई प्रभावकारी बनाउने उदेश्यको साथ आयोजना गरिएको कार्यक्रममा विद्यालय व्यवास्थपान समितिका पदाधिकारी, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुको सहभागिता रहको थियो ।
बिद्यालयका प्रिन्सीपल इश्वर बुर्लाकोटिको अध्यक्षतामा सम्पन्न भएको भेलामा शिक्षकहरुले विद्यार्थीहरुको शैक्षिक गुणस्तरको लागि प्रभावकारी शिक्षा नीतिमा जोड दिनुपर्ने बताएका थिए । सो अवसरमा विद्यालयका शिक्षक र अभिभावक बीच विद्यार्थीहरुको पठनपाठनलाई मध्यनजर गरि कसरी गुणस्तरिय शिक्षा दिनसकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।

0 comments:
Post a Comment